Category - चित्रपट

Video

युट्युबमा तहल्का मच्चाउँदै हुक्केको नयाँ गीत ‘मैच्याङ’, बेबोको अभिनयले जित्यो मन

नेपाली हिपहप तथा पप संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘हुक्के’ ले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘ मैच्याङ’ सार्वजनिक गरेका छन्। यसै साता प्रिमियर गरिएको यस गीतले छोटो समयमै युट्युबमा ६ लाख भन्दा बढी भ्युज बटुल्दै संगीत प्रेमीहरूको...

Read More
Video

गाउँघरदेखि परदेशसम्म चर्चा: जीवन थापा मगरको ‘परदेश रहेछ जाली आमा’

गायक जीवन थापा मगरको नयाँ गीत ‘परदेश रहेछ जाली आमा’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। ऋतु थापा मगरको प्रस्तुतिमा आएको यस गीतले प्रवासको पीडा र आमाप्रतिको अगाध प्रेमलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतमा जीवन थापा मगरकै शब्द र...

Read More
Video

चलचित्र ‘कुमारी’को गीत “कता छौ मेरो फूल” सार्वजनिक, माघ २३ गतेबाट फिल्म प्रदर्शनमा आउने

नेपाली फिल्म उद्योगमा नयाँ उत्साह थप्दै, बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘कुमारी’को पहिलो गीत “कता छौ मेरो फूल” सार्वजनिक भएको छ। सार्वजनिक गीतले युवा दर्शकहरूलाई लक्षित गरेको छ, जसमा प्रेम र रोमान्सका साथै पारिवारिक भावनालाई समेत समेटिएको छ।...

Read More
Video

‘ऊनको स्वीटर’ भारतमा प्रदर्शन हुँदै: दार्जिलिङ र सिक्किममा सकारात्मक प्रतिक्रिया

सुपरहिट नेपाली फिल्म ‘ऊनको स्वीटर’ अहिले भारतभरका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ र दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। दार्जिलिङ र सिलिगुडीका १४ हलमा चलिरहेको यो फिल्मले नेपाली भाषी समुदायबीच राम्रो चर्चा बटुलेको छ। सिक्किमको राजधानी...

Read More
Video

“धागोमा भरिएन परान”

बहुप्रतिक्षित भनिएको तर प्रचारप्रसारमा कमजोर देखिएको नेपाली चलचित्र ‘धागो’ प्रदर्शनमा आएको तीन दिनमै हलहरूबाट हटेको छ। पर्याप्त प्रचारको अभाव र बक्स अफिसमा अन्य ठूला फिल्महरूको दबदबाका कारण ‘धागो’ ले दर्शक पाउन सकेन। ‘धागो’...

Read More
Video

‘मैझारो’ प्रदर्शनमा तर प्रभाव न्यून

नेपाली चलचित्र ‘मैझारो’को आधिकारिक गीत ‘साकेला नचौँ’ सार्वजनिक भएको छ। युट्युबमा रिलिज गरिएको गीतमा राजेशपायल राई र मेलिना राईको स्वर, पदम साधना कुलुङको शब्द र तोरेम्पा हाङको संगीत रहेको छ। गीतले किराँत समुदायको साकेला नृत्य र सांस्कृतिक एकताको...

Read More
Video

दयाहाङ विजयको “बरिष्ठ बलराम” सिनेमा हलमा

नेपाली चलचित्र बरिष्ठ बलराम को अफिसियल गीत ‘न्याउली बनमै’ सार्वजनिक गरिएको छ। गीतमा विजय बराल र समृद्धि अर्याल मुख्य भूमिकामा छन्। गीतमा स्वर दिएका छन् शान्ति श्री परियार र प्रसान्त शिवाकोटी, संगीत निर्देशन प्रसान्त शिवाकोटी, अरन्जमेन्ट/मिक्सिङ...

Read More
Video

सुसान्त गौतमको निर्देशनमा चलचित्र “अभिमन्यु – चैप्टर १” भदौ २७ देखि प्रदर्शनमा आउने

नेपाली चलचित्र “अभिमन्यु – चैप्टर १” को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्र एक सामाजिक थ्रिलर हो जसले दहेज प्रथाको क्रूर वास्तविकता उजागर गर्दछ। ट्रेलरमा प्रेम र अपहरणको कथा प्रस्तुत गरिएको छ, जहाँ एक युवकले प्रेमको नाटक गरेर प्रेमिकाको...

Read More
Video

उपेन्द्र सुव्बा निर्देशित चलचित्र “जारी २” असोज ३ बाट सिनेमाघरमा

काठमाडौं – चलचित्र “जारी २” को नयाँ गीतको अफिसियल टीजर सार्वजनिक गरेको छ। चलचित्र उपेन्द्र सुव्बा द्वारा लेखिएको र निर्देशन गरिएको हो। मुख्य कलाकारमा दयाहाङ राई, मिरुना मगर, रीचा शर्मा, बिजय बराल, बुद्धि तामाङ लगायतको टोली रहेका छन्। बालकलाकार...

Read More
Video

भदौ २० गते प्रदर्शनमा आउने चलचित्र ‘रिमै’ को अफिसियल टीजर सार्वजनिक

दयाहाङ राई, ऋष्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङजस्ता लोकप्रिय कलाकारहरूको मुख्य अभिनय रहेको नयाँ नेपाली चलचित्र ‘रिमै’ को अफिसियल टीजर सार्वजनिक गरिएको छ। ‘रिमै’ एस.एल. फिल्म्स प्रा.लि. र रोतेपिङ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण...

Read More
Video

सौगात मल्ल र बेनिशा हमालको अभिनय झल्कियो सिटामोलको नयाँ गीतमा

नेपाली चलचित्र ‘सिटामोल’ को नयाँ गीत ‘मुटु भित्र खिल्छ हजुर’ लाई लोकप्रिय गायक बाबुल गिरि द्वारा प्रस्तुत गरिएको छ। यो गीत हालै गरिमा फिल्म्सको आधिकारिक यूट्यूब च्यानलमा रिलिज भएको छ र दर्शक तथा संगीतप्रेमीहरुद्वारा सकारात्मक...

Read More
Video

चलचित्र “माग्ने राजा” भदौ ६ मा देशभर प्रदर्शन हुँदै, प्रेम, हास्य र संगीतको रमाइलो संगम

आराम्भ प्रोडक्सन द्वारा निर्माण गरिएको चलचित्र “माग्ने राजा” आगामी भदौ ०६ (२२ अगस्ट २०२५) देखि देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ। चलचित्रको निर्देशन ऋषि लामिछाने ले गरेका हुन् भने निर्माणमा मधुसुदन शर्मा, पटकथा लेखनमा समिप्य राज तिमल्सिना, र...

Read More

संगीत प्रवाह