Tag - Saroj Khanal

Video

हेरौ सरोज खनाल अभिनित नेपाली फ़िल्म “हैरान” यूटूबमा

सरोज खनाल, गाजित बिष्ट, सागर लम्साल, बुद्दि तामाङ लगायत कलाकार अभिनित नेपाली कथानक चलचित्र “हैरान” यो साता यूटूबमा सर्बजनिक भएको छ।

संसारकै कम उमेरको निर्देशक भनि दाबी गरिएको सौगात बिष्ट निर्देशित यो चलचित्र म्यूज़िक नेपालको यूटूब चैनलमा आएको छ।

Read More

संगीत प्रवाह