Playlist - तीज गीत

Video

बुट्टा भरेको तीज गीत चर्चामा!

गायिकाहरू भूमिका गिरी र टिका सानुको नया तीज गीत “बुट्टा भरेको” यूटूब ट्रेण्डमा छ । ३ हप्तामा ११ लाख यूटूब भ्यूज नजिक रहेको यो गीतमा दिदी बहिनीको लोक भाका छ ।यस गीतको शब्द शरद पाण्डे र संगीत अर्जुन सापकोटाको रहेको छ । सधैनै मौलिकता भित्र रहेर आफूले...

Read More
Video

ज्योति मगरको प्रश्न- तीजका गीत गाउने केटालाई “राची पठाईदे”?

“राची पठाईदे” शीर्षकको तीज गीत लिएर ज्योति मगर आएकी छन। उनले तीजमा गाईजात्रे/रत्यौली गीतहरू मात्र चलेको र ति गीतहरू गाउने, फुर्ती मात्र लाउने केटालाई “राची पठाईदे” भनी गीति लयमा प्रश्न उठाएकी छिन। यस गीतको शब्द र संगीत भने...

Read More
Video

“तीजमा फेरी बोलाऊछन माइती दर खान” भन्दैछन् चर्चित गायिकाहरू

“आयौ चेली” गीतमा हालका चर्चित ३ गायिकाहरू एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको मिठो स्वर र भिडियो अहिले निकै भाईरल हुदैछ । गायिका एलिनाले निशान भट्टराई संग भर्खरै गाएको “ए माया लाग्छ र?” अहिले चर्चाको शिखर मा छ, जुन...

Read More
Video

कोरोनाले गाऊ पूर्यायो भनी देउरानी र जेठानीको दोहोरी !

संतोष के सीको प्रस्तुति/शब्द/संगीत रहेको तीज गीत “बुवा आमा” मा राधिका हमाल, तृप्ति खड़का र रमेश के सीको समेत संयुक्त गायन रहेको छ। देउरानी र जेठानीको दोहोरो कुराकानी समेटी एक हप्ता अगाडी रीलिज़ भएको यो चर्चामा रहेको गीत यूटूबमा झंडै ५...

Read More
Video

तीजको रहर “कोरोनाले रोक्यो झ्याप्पै” भन्दैछन लोभी दाई !

चर्चित लोक गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वर एवम् अभिनय रहेको तीज गीत “लोभी दाई” आज यूटूबमा रिलीज़ भएको छ । यस गीतको शब्द , संगीत समेत गायक शर्माको रहेको छ । एक दिनमैं २ लाख भन्दा माथि यूटूबमा हेरीएको यो गीत दाज़ु बहिनीको तीज...

Read More
Video

“तीज महामारी काण्ड” हिट हुदै, कोरोना भाईरसको जनचेतना फ़ैलाउदै!

गायक/गायिकाहरू पुरुशोत्तम पौडेल, खेम सेन्चुरी, अंजलि अधिकारी, देवी घर्ती, शर्मिला गुरुंगको आवाज़मा आएको दोहोरी “तीज महामारी काण्ड” समसामयिक बिषयबस्तुलाई निकै रोचक तरिकाले पस्केको छ । बिदेशमा काम गर्ने नेपालीको पीड़ा देखी कोरोनाको लक्षण र...

Read More
Video

तीजको रौनक थप्दै चर्चामा- “फ़रिया लरीलै बरिलै…”

प्रीति आलेको स्वर तथा एकनारायण भण्डारीको शब्द संगीत र प्रस्तुति रहेको गीत “फ़रिया लरीलै बरिलै…” यूटूब ट्रेंडिंगमा छ । गत बर्ष तीजमै रिलिज भएको दुर्गेश थापाको “नाच्नू पर्छ बिच्च बिच्चमा” जस्तै फ़ास्ट ट्यूनिंगमा रहेकोले लोक पप शैली यो गीत चर्चित...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
3:18 AM, Dec 6, 2025
temperature icon 12°C
clear sky
35 %
1018 mb
5 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:47 AM
Sunset 5:13 PM
Hourly
5:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 5 mph 33% 1018 mb 0 mm/h
8:45 AM
temperature icon
15°/16°°C 0 mm 0% 2 mph 32% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
19°/19°°C 0 mm 0% 7 mph 46% 1018 mb 0 mm/h
2:45 PM
temperature icon
19°/19°°C 0 mm 0% 6 mph 51% 1016 mb 0 mm/h
5:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 3 mph 76% 1018 mb 0 mm/h
8:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 3 mph 65% 1019 mb 0 mm/h
11:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 3 mph 53% 1018 mb 0 mm/h
2:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 50% 1018 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ