Playlist - यूटूब हिट्स

Video

“सुन कान्छी” बोलको गीतले लट्ठ पार्दै

चर्चित गायक सज्जनराज वैद्यको नया गीत “सुन कान्छी” श्रोताहरुलाई लट्ठ पार्दै सार्वजनिक भएको दोश्रों सातामा पहिलो यूट्यूब ट्रेण्डका साथ टिकटक भिड़ियोमा समेत चर्चामा रहेको छ। यूट्यूबमा चालीस लाख पटक हेरीएको गीत “सुन कान्छी“ को श्रीजनाबारे सज्जनले आफनो...

Read More
Video

”तिमी नाँच न” बोलको वाङ्देन शेर्पाको गीत चर्चामा

”तिमी नाँच न” बोलको एक साता अगाडी सार्वजनिक गायक वाङ्देन शेर्पाको गीत अहिले यूट्यूब म्यूजिक ट्रेण्डमा आएको छ। यस अघि वाङ्देनको “टाढीएर” बोलको लिरिकल गीत समेत चर्चामा रहेको थियो। गायक वाङ्देन शेर्पाको आफ्नो सांगीतिक यात्राबारे अन एयर विथ संजय...

Read More
Video

“दिमाग खराब” चलचित्रको “झम्के झमा झम” बोलको गीत सार्वजनिक

यही कार्तिक २४ गते प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र “दिमाग खराब” को “झम्के झमा झम” बोलको हालै सार्वजनिक गीतमा सुमित खड़का र नम्रता काफ्लेको स्वर तथा बाबुल गिरीको शब्द संगीत रहेको छ। “दिमाग खराब”...

Read More
Video

“प्रेम शरणम्” बोलको गीतमा नाँचे बिपिन र स्वस्तिमा

दशैमा प्रदर्शनमा आउने चलचित्र “भष्मे डन” को सार्वजनिक दोश्रों गीत “प्रेम शरणम्” बोलको गीतमा बिपिन कार्की र स्वस्तिमा खड़का नाँचेको अभिनय सहितको गीत यूट्यूबमा आज सार्वजनिक भएको छ। चर्चित गायक कालीप्रसाद बास्कोटा र स्वस्तिमा ढकालको स्वर रहेको यो गीत...

Read More
Video

करण भट्टको “म तिर फर्कि हेरन” बोलको गीत चर्चामा

गायक करण भट्टको “म तिर फर्कि हेरन” बोलको नया गीतको लिरीकल भिड़ियो यो साता सार्वजनिक भएको छ। यूट्यूबको नेपाली म्यूज़िक ट्रेण्डको पाँच नंबरमा रहेको यो गीतको निर्माण अनुप कुवरले गरेका छन्। “जब तपाई माया महशुस गर्नु हुन्छ अनि के हुन्छ” भन्नेबारे गीत...

Read More
Video

“के फाटेको छैन र हाम्रो देशमा?”: प्रकाश सपूत

के फाटेको छैन र हाम्रो देशमा ? भन्ने प्रश्नको जवाफ सहित आएको प्रकाश सपूतको पछिल्लो सार्वजनिक गीत “जाले रूमाल फाट्यो” अहिले दर्शकको मन पराईमा अग्रपंक्तिमा रहेको छ। प्रकाश सपूतको “कुरा बु्झ्न पर्च” गीतको दोश्रों भाग रहेको “जाले रूमाल फाट्यो” गीतमा...

Read More
Video

“लहरै आयो तिजैको बरिलै”

तीस बर्ष पुरानो सिमसीमे पानीमा बोलको सदाबहार गीतकी चर्चित गायिका रेखा शाहको “लहरै आयो तिजैको बरिलै” बोलको नया गीत यो साता सार्वजनिक भएको छ। यूटूबमा दश लाख माथि हेरीएर चर्चामा रहेको यो तीज गीतमा स्वेता खड़का, नीता ढूँगाना र गायिकाको अभिनय...

Read More
Video

“काले केटाले” बोलको चर्चित गीत रहेको चलचित्र “ऐचो पैचो” भाद्र चौधबाट प्रदर्शनमा आउदै

“काले केटाले” बोलको चर्चित गीत रहेको चलचित्र ऐचो पैचो भाद्र चौध गतेबाट नेपालभर सिनेमाघरमा प्रदर्शनमा आउदैछ। काले केटाले बोलको गीतमा आशीष अबिरल र अस्मिता अधिकारीको स्वर तथा एक नारायण भण्डारीको शब्द रहेको छ भने गीत यूट्यूबमा झण्डै चालीस लाख पटक...

Read More
Video

टिकटकमा चर्चित कुलब्वाईले सार्वजनिक गरे “गयौ तिमी” बोलको दोश्रो गीत

“गयौ तिमी” बोलको दोश्रों गीत टिकटकमा चर्चित कुलब्वाई @coolboyyyg अर्थात पारस बम ठकुरीले आज सार्वजनिक गरेका छन। यस अघि उनले “कान्छी कता हिडेको” बोलको गीत केही महीना अघि सार्वजनिक गरेका थिए जून हालसम्म पचास लाख माथि हेरीएको छ। @coolboyyyg टिकटकमा बिसौ...

Read More
Video

मकै बेच्ने युवती र नगरप्रहरी बीच “सुस्तरी” पलाएको प्रेम

चर्चित गायक यश कुमारको हालै सार्वजनिक नया गीत “सुस्तरी” ले राजधानीको सड़कमा हुने नगर प्रहरी र मकै बेच्ने युवती बिचको प्रेमलाई उतारेर चर्चामा आएको छ। केही समयदेखी सड़क खुल्ला हुनुपर्छ भनी महानगरपालिकाको अभियानमा हूने निर्मम मूठभेड़को विषयबस्तूमा गीत...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
6:23 PM, Feb 28, 2026
temperature icon 20°C
overcast clouds
28 %
1006 mb
4 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:35 AM
Sunset 6:08 PM
Hourly
8:45 PM
temperature icon
15°/18°°C 0 mm 0% 7 mph 33% 1007 mb 0 mm/h
11:45 PM
temperature icon
14°/16°°C 0 mm 0% 7 mph 34% 1008 mb 0 mm/h
2:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 35% 1008 mb 0 mm/h
5:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 34% 1009 mb 0 mm/h
8:45 AM
temperature icon
21°/21°°C 0 mm 0% 1 mph 23% 1010 mb 0 mm/h
11:45 AM
temperature icon
24°/24°°C 0 mm 0% 8 mph 18% 1009 mb 0 mm/h
2:45 PM
temperature icon
26°/26°°C 0 mm 0% 8 mph 15% 1005 mb 0 mm/h
5:45 PM
temperature icon
21°/21°°C 0 mm 0% 4 mph 21% 1007 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ