Playlist - यूटूब हिट्स

Video

दोश्रो पुस्ताका नायक नायिका अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” माघ एकमा रिलीज़ हुने, लगानी उठाउनु अहिले मुख्य चुनौती

दोश्रो पुस्ताका नायक शक्ति श्रेष्ठ र नायिका कविता मानन्धर अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” को मुख्य गीत चर्चामा आएको छ। गायक विश्व नेपाली र गायिका अश्मिता परियारको स्वर रहेको यो टाइटल गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। नायक शिव श्रेष्ठका...

Read More
Video

“काँचो अनार” पाक्दै

“काँचो अनार” बोलको गीत सार्वजनिक भएको सातामा लोकप्रिय हुने क्रममा छ वा भनौ पाक्न थाल्यो कि! अब सबैले गीतको रस मन पराएको जस्तों देखीएको छ। यूटूबमा सात लाख माथि हेरीएको यो गीतमा दोहोरी गायक गायिकाहरु खेम सेंचुरी, अर्जुन सापकोटा, कमला घिमिरे, रबिना...

Read More
Video

पल शाह, रेश्मा घिमिरेको जोड़ी धार्मिक गेटअपमा आउदा “ क्या मज्जा आको”

धार्मिक गेटअपमा कलाकार जोड़ी पल शाह र रेश्मा घिमिरे अभिनित “क्या मज्जा आको” बोलको गीत आज सार्वजनिक भएको छ। राम र कृष्णको भूमिकामा पल देखिएका छन भने रेश्मा उनको जोडी। यो जोड़ीको अभिनयमा सर्वाधिक हेरीएको गीत “कुटुमा कुटु” का गायक राजनराज सिवाकोटी र...

Read More
Video

भाईरल भाईको “ओठ खोलेर” बोलको गीत पनि भाईरल हुदै

“के छ खबर, ठीक छ हजुर” भन्ने एक वार्तालापले साना भाई सचिन परियार भाईरल भए। टिकटकमा २० लाख पटक हेरीएको यो भिंडियों क्लिप नेपाल अपडेट यूटूब चैनलका पत्रकार मोहन बस्नेतसंगको अंतरबार्ताको एक टुक्रा हो जून अंतरवार्ता १० लाख पटक यूटूबमा हेरीएको छ। टिकटकको...

Read More
Video

आनन्द कार्की र मिलन नेवारको स्वरमा “जनम जनम जिउँला सँगै” बोलको गीत फेरी चर्चामा

धेरै पुरानो नेपाली कथानक चलचित्र ‘वर पीपल’ को गीत “जनम जनम जिउँला सँगै” अहिले फेरी आनन्द कार्की र मिलन नेवारको स्वरमा चर्चामा आएको छ। तेइस लाख पटक यूटूबमा हेरीएको यो गीत झण्डै एक महिना अघि आनन्द कार्कीको यूटूबमा सार्वजनिक भएको हो।...

Read More
Video

परिवार पाल्न गीत गाउने पाँच वर्षीय बालकको स्वरमा “सत्य राम राम” बोलको गीत चर्चामा

रत्नपार्कमा परिवार पाल्न र पढ़न गीत गाउने पाँच वर्षीय बसन्त लामाको स्वर समेटेर चर्चित कलाकार शिशिर भण्डारीले आज “सत्य राम राम” बोलको गीत आज सार्वजनिक गरेका छन। बसन्तका बुवा बुद्द लामा दृष्टि विहीन छन। आमा यूनिका लामाको सहारामा यो परिवार रत्नपार्कमा...

Read More
Video

“चिनो मायालाई जाली रूमाल” बोलको गीत चर्चामा आउदै

एक साता नपुग्दै दश लाख पटक यूटूबमा हेरीएको “ चिनो मायालाई जाली रूमाल” बोलको गीत ट्रेण्डमा आईरहेको छ। यसमा चर्चित नायक पल शाह, संगीतकार मनीष श्रेष्ठको साथ जुम्ल्याहा दिदी बहिनी सामरिका र स्मारिका ढकालको बेजोड़ नृत्य छ। त्यति मात्र होईन अर्का साना...

Read More
Video

पहिलो म्यूज़िक भिडियो “रुईको सिरानी” मा नायक श्रीकृष्ण श्रेष्ठ सम्झाउदै टिक टक स्टार

“रुईको सिरानी” बोलको गीतमा पहिलो पटक अभिनयमा देखिए टिक टक स्टार प्रकाश चन्द र उनलाई साथ दिएकी छन मोडल गीता ढुंगानाले। स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ सम्झाउदै उदाएका प्रकाश चन्दका चर्चित टिकटकहरूले उनलाई निकै चर्चामा ल्याएको थियो। प्रकाश...

Read More
Video

साताका चर्चित गीत “सिल्की कपाल” र “रिबन केसैमा”

कपाल/केशको सुन्दरता बारे बयान गरीएका दुई गीत यो साता दश लाख माथि यूटूबमा हेरीएर चर्चासंगै प्रतिस्पर्धामा आएका छन।एउटामा सिल्की कपाल हावाले उडाएको प्रसंग छ भने अर्कों गीतमा “रिबन केशैमा बाधी राखन मलाई त्यसमा” भनिएको छ। “सिल्की कपाल” बोलको गीत...

Read More
Video

“मेन पइन्ट भन्या हास्नु हो”: चिराग खड़काको हिपहपले देशको अवस्थाप्रति व्यंग्य गरे जस्तो!

“मेन पइन्ट भन्या हास्नु हो” भन्दै हिपहप गायक चिराग खड़काको यसै साता आएको पछिल्लो गीत “५:५५ हास” यूटूबमा ट्रेण्ड भईरहेको छ। देशको अहिलेको जीर्ण अवस्था र राज्य संचालक प्रति व्यंग्य गरेजस्तो गरी गीतमा भनीएको छ- “सपनाहरु पनि धेरै थिए बिस्तारी बिस्तारी...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
2:56 PM, Jan 12, 2026
temperature icon 18°C
clear sky
26 %
1019 mb
6 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 7:02 AM
Sunset 5:31 PM
Hourly
5:45 PM
temperature icon
11°/16°°C 0 mm 0% 3 mph 32% 1019 mb 0 mm/h
8:45 PM
temperature icon
11°/13°°C 0 mm 0% 5 mph 34% 1021 mb 0 mm/h
11:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 29% 1021 mb 0 mm/h
2:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 22% 1019 mb 0 mm/h
5:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 18% 1019 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 18% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
20°/20°°C 0 mm 0% 6 mph 22% 1018 mb 0 mm/h
2:45 PM
temperature icon
21°/21°°C 0 mm 0% 6 mph 21% 1014 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ