चर्चित कलाकारहरु हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपूत अभिनीत तथा हरिवंश र शान्ति श्री परियारको स्वरमा सार्वजनिक “काउली” बोलको गीत अहिले चर्चामा रहेको छ। एक सातामा यूटुबमा बीसलाख माथि हेरीएको यो गीतमा चेलीबेटी बेचबिखन विरुद्ध सन्देश छ।...
Layout C (with load more button)
दर्शकले मन पराएपछि हलहरुमा फूल सो प्रदर्शन भईरहेको चलचित्र छक्का पंजा ४ को “सिरुपाते जूँगामा” बोलको गीत यूट्यूबमा आज सार्वजनिक भएको छ। दीपकराज गिरी र बेनिशा हमालको जोडी अभिनीत “सिरुपाते जूँगामा” गीत बाबुल गिरीको स्वर, संगीत तथा शंकर अधिकारी...
चर्चित गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको “पैसा सापटी” बोलको गीत भर्खरै सार्वजनिक भएसंगै चर्चामा आएको छ। कलाकारहरु सागर लम्साल “बले”, अनु रेग्मी, नंद बस्याल, संतोष पौडेल “बटुक” लगायत कलाकारहरु...
चर्चित लोक गायक पशुपति शर्माको “कैले कमाऊनी” बोलको गीत भर्खरै गायकको यूटूब चैनलबाट सार्वजनिक भएको छ। तिलक ओलीको शब्द र संगीतले भरिएको यो गीतमा कामना ओली र तिलक ओलीको समेत स्वर रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बीरेन्द्र ओलीले...
अनमोल अभिनीत “२.० छड्के”मा भीटेनको र्याप गीत सार्वजनिक, चलचित्र फाल्गुन १९ देखी प्रदर्शनमा
फाल्गुन १९ मा प्रदर्शनमा आउने चर्चित अभिनेता अनमोल केसी अभिनीत चलचित्र “२.० छड्के” मा भीटेनको स्वर रहेको र्याप गीत भर्खर बूढ़ासुब्बा यूटूब चैनलमा सार्वजनिक भएको छ। भीटेन अर्थात समीर घिसीङको शब्द, संगीत र स्वर समेत रहेको “छड्के...
गायक आयुश सिंह ठकुरीको हालै सार्वजनिक “सात समुन्द्र” बोलको गीत अहिले चर्चामा रहेको छ। एक्लोपनको गहिराईमा हुने धैर्य र साहसले मायाको आशा जगाउने कुरामा गीत केन्द्रित रहेको बताईएको छ। यूटूबमा तीस लाख नजिक हेरीएको यो गीतको निर्देशन सुशील...