Latest videos

तितो होस या मिठो माया लाउन चै छाड्नु हुन्न है भन्दै उर्गेन

“माया तितो मिठो कस्तो हुन्छ, थाहा थिएन, अहिले जस्तो पहिले यस्तो कहिले भा थिएन” भनेर चर्चित गायक संगीतकार उर्गेन दोङको नया गीत “माया तितो मिठो” यो साता सार्वजनिक भएसंगै चर्चामा आएको छ। यूटूबमा पाँच लाख पटक हेरीने क्रममा रहेको...

Read More

“कुरा काटनेलाई भातको सट्टा खिर” लोकप्रिय हुदै

अहिलेकी चर्चित गायिका एलिना चौहानको स्वरमा आएको “ कुरौटे” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा लोकप्रिय भैरहेको छ। यूटूबमा चार लाख नजिक हेरीएको चेतन गोतामे निर्देशित यो गीतमा कुरा काटने जमातलाई शुभकामना र सदभावको ओईरो पस्कीएको छ। भीम नेपालीको...

Read More

पत्थरको मुटुको गुनासो- “उस्को त बिहे भयो रे!”

पत्थरको मुटु नामले टिकटकमा प्रख्यात भएर गीति यात्रामा उचाई हासिल गरीसकेका बिजय पूनको प्रस्तुतिमा नया गीत “उस्को त बिहे भयो रे” आज सार्वजनिक भएको छ। प्रताप दासको स्वर, ऋषि खड़काको संगीत र बिजयकै रचनामा आएको यो म्यूज़िक भिडियोमा गीता...

Read More

“जो सुकैले जे सुकै भनुन विराटलाई बालै भएन”

“बालै भएन” बोलको -र्याप गीत लिएर यो साता आएका छन् बिराट जंग पाण्डे। “जो सुकैले जे सुकै भनुन मलाई बालै भएन” “माया गर्ने थोरै कुरा काटने धेरै”“ मरेरै जानु छे के का लागि रिस के का लागि घमण्ड”-र्यापका केही हरफहरु विराटले केही महीना अगाडी ल्याएको “दामी”...

Read More

भुवन केसी अभिनित चलचित्र ‘मिस्टर नेपाली’ सार्वजनिक

सुपरस्टार भुवन केसी अभिनित नेपाली चलचित्र “मिस्टर नेपाली” सार्वजनिक यसै साता यूटूब चैनल ओएसआर डिजिटलमा सार्वजनिक भएको छ। देव भूषालको निर्देशन रहेको यस चलचित्रमा सरोज खनाल, साहिल श्रेष्ठ, कुशुम राउत, रिमा बिश्वकर्मा, रबि डगोल, कमलमणि...

Read More

“घर कता हो बहीनीको, लौन सारै मन पर्यो”

“लाउन्न दाजै पिरती” बोलको लोक गीत एक महीनाको अवधीमा चर्चामा आउदै चालीस लाख पटक यूटूबमा हेरीने क्रममा छ। “घर कता हो बहीनीको, लौन सारै मन पर्यो” भनी मिठो भाका समाएको यो गीत प्रकाश दुतराज र शान्ति श्री परियारको स्वरमा रहेको छ भने प्रकाशकै शब्द र संगीत...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
9:50 PM, Mar 20, 2026
temperature icon 19°C
overcast clouds
35 %
1011 mb
5 mph
Wind Gust 5 mph
Visibility 10 km
Sunrise 6:13 AM
Sunset 6:19 PM
Hourly
11:45 PM
temperature icon
18°/19°°C 0 mm 0% 5 mph 37% 1011 mb 0 mm/h
2:45 AM
temperature icon
16°/17°°C 1 mm 100% 2 mph 51% 1011 mb 0 mm/h
5:45 AM
temperature icon
14°/14°°C 1 mm 100% 3 mph 76% 1012 mb 0 mm/h
8:45 AM
temperature icon
13°/13°°C 1 mm 100% 3 mph 86% 1015 mb 0 mm/h
11:45 AM
temperature icon
13°/13°°C 1 mm 100% 0 mph 90% 1016 mb 0 mm/h
2:45 PM
temperature icon
14°/14°°C 1 mm 100% 3 mph 75% 1013 mb 0 mm/h
5:45 PM
temperature icon
15°/15°°C 0.8 mm 80% 1 mph 75% 1011 mb 0 mm/h
8:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 3 mph 87% 1014 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ