Latest videos

मिस्टर भान्जाको शब्द र कम्पोजिसनमा नयाँ र्‍याप संगीत ‘भो भो’

नेपाली र्‍याप संगीत क्षेत्रमा नयाँ तरंग ल्याउँदै कलाकार मिस्टर भान्जा र सुमिना लोको नयाँ गीत ‘भो भो’ सार्वजनिक भएको छ। यस गीतको शब्द रचना र संगीत कम्पोजिसन स्वयं मिस्टर भान्जाले गरेका हुन्। गीतमा गायिका सुमिना लो र मिस्टर भान्जाको दमदार...

Read More

साउन १ मा आउने ‘गौथली’ को मर्मस्पर्शी गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

आगामी साउन १ गते (जुलाई १७) देखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गौथली’ को मर्मस्पर्शी गीत ‘आँखा भरी आँसु’ सार्वजनिक भएको छ। डा. भोला रिजालको मार्मिक शब्द, थानेश्वर गौतमको संगीत तथा थानेश्वर गौतम र...

Read More

राजनीतिक दोषारोपण होइन, आत्मसमीक्षा गर्न सिकाउने प्रकाश सपूतको ‘कर्तव्य’

गायक तथा सर्जक प्रकाश सपुतको नयाँ गीत ‘कर्तव्य (मेरो पनि होइन र यो देश–२)’ सार्वजनिक भएको छ। सार्वजनिक गरिएको गीतले छोटो समयमै ५ लाख भन्दा बढी भ्युज प्राप्त गर्दै युट्युबमा व्यापक चर्चा बटुलेको छ। पाँच वर्षअघि सार्वजनिक भएको चर्चित गीत “मेरो...

Read More

तीन वर्षको कडा मिहिनेतपछि ओएसिस थापाले ल्याए नयाँ गीत ‘सके’

गायक तथा गीतकार ओएसिस थापाको नयाँ गीत ‘सके’ सार्वजनिक भएको छ। ओएसिस थापाले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै ‘सके’ तयार हुन तीन वर्ष लागेको खुलासा गरेका छन्। उनका अनुसार एउटै गीतलाई तीन फरक संस्करणमा परिमार्जन गर्दै अन्तिम रूप दिन लामो समय...

Read More

विवाद भन्दा फरक शैलीमा नवाज अन्सारीको नयाँ र्‍याप गीत ‘खै पैसा’

नेपाली हिप-हप संगीतिक क्षेत्रका चर्चित र्‍यापर नवाज अन्सारीको नयाँ म्युजिक भिडियो ‘खै पैसा’ सार्वजनिक भएको छ। रिनासा रेकर्ड्सको प्रस्तुति रहेको यस गीतलाई युट्युबमा छोटो समयमै ३ लाख भन्दा बढी पटक हेरिएको छ।गीतको शब्द रचना, संगीत र...

Read More

प्रशंसकहरूले पठाएको भिडियो क्लिप समेट्दै तयार भयो याबेश थापाको ‘हेराई बसाई’ !

चर्चित युवा गायक तथा संगीतकार याबेश थापाको एल्बम ‘घामछाया’ मा समावेश बहुप्रतीक्षित गीत ‘हेराई बसाई’ को नयाँ ‘एक्सटेन्डेड भर्सन’ आधिकारिक भिजुअलाइजर सहित युट्युबमा रिलिज गरिएको छ। यसअघिको संस्करण छोटो भएको गुनासो...

Read More

संगीत प्रवाह