तीजको चाडबाडमा नाच्नको लागि नया पुराना गीतहरु निकै घन्किने गरेका छन्। नया गीतहरु मध्ये यो बर्षको तीजको सेरोंफेरोमा सार्वजनिक भई धेरै पटक हेरीएको दुई चर्चित तीज गीत हुन- “चरी जेलैमा २” र “माँझी दाई” । पहिलो गायिका बिष्णु...
Latest videos
चलचित्र “राधा” को “पाउमा पाउजु छैन बरी लै” बोलको गीतमा सज्जा चौलागाई र स्वस्तिमा ढकालको स्वर रहेको छ। आजबाट एकैसाथ हलहरुमा नेपाली चलचित्रहरु “राधा” र “प्रकाश” प्रदर्शनमा आएका छन। “राधा”...
नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शन हुने चलचित्र “प्रेम गीत ३” को गीत सार्वजनिक
दशैमा प्रदर्शनमा आऊने नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र “प्रेम गीत ३” को मुख्य गीतहरु हालै सार्वजनिक भएको छ। नेपालीमा “मायाको गाऊँ” बोल रहेको गीत प्रताप दासको स्वरमा ओएसआर डिजिटल यूटूब चैनलमा आज सार्वजनिक भएको छ भने...
उर्गेन दोङको पछिल्लो गीत “ मुटु उपहार” अहिले सार्वजनिक भएको दोश्रो साता २२ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। गायिका मेलिना राईको समेत स्वर रहेको यो गीतमा ऊर्गेन, विजय दोङसंग प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ। बिकास प्रसाईको निर्देशन...
बहुचर्चित “सिमसीमे पानीमा” बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी गायिका रेखा शाहको पछिल्लो तीज गीत ”छमछम पातली कम्मर” अहिले चर्चामा रहेको छ। नायिका नीता ढूँगाना र रेखाको अभिनय रहेको यो गीतमा रचना टेकेंन्द्र नेपाली र मनोज नेपालीको रहेको छ भने संगीत...
भाद्र पहिलो साता कृष्ण जन्माष्टमीको दिनबाट हलहरुमा प्रदर्शन हुने चलचित्र “माइकल अधिकारी” को “छुक छुक रेल गाड़ी” बोलको गीत आज सार्वजनिक भएको छ। प्रताप दास र अश्मिता अधिकारीको स्वर रहेको यो गीतमा सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायत कलाकारहरु अभिनित छन।...