धरान समाचारदाता। आधुनिक गीत संगीतमा अग्रज गायिका लोचन भट्टराईलाई मातृशोक परेको छ। आमा फौद कुमारी भट्टराईको आज बीपी कोइराला विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा देहावसान भएको हो। गायिका लोचन भट्टराईको फेसबुकबाट साभार तस्वीरमा गायिका लोचन एक साता...
