Playlist - यूटूब हिट्स

Video

थामन हात यो तिमी मेरो भन्दै समीर

समीर श्रेष्ठको “थामन हात” बोलको गीत केही साता अगाडी सार्वजनिक भएसंगै चर्चामा यथावत रहेको छ। हालसम्म बाइस लाख पटक यूटूबमा हेरीएको यो गीतमा समीरको साथ दृष्टि साही ठाकुरीको अभिनय रहेको छ। “थामन हात यो तिमी मेरो, राख्ने छु तिमीलाई म...

Read More
Video

सज्जनको “एक सर्वनाम” चर्चामा

गायक सज्जन राज वैधको नया गीत “एक सर्वनाम” यो साता चर्चामा रहेको छ। दश लाख पटक यूटूब मा हेरीएको यो गीतमा गायक सज्जनसंग एलिज बियानिक नृत्यमा देखीएकी छन भने यो गीतको भिंडियोंको निर्देशन सरिफ श्रेष्ठले गरेका छन। “मनका कुरा एक बाजी सुन्न, एक सर्वनाम लियौ...

Read More
Video

“फूलको थुँगा” लिएर फेरी आउदै “ए मेरो हजुर”

आउदो नया बर्ष २०७९ को पहिलो दिन आउन लागेको चलचित्र “ए मेरो हजूर” चौथो भागको टाइटल गीत “फूलको थुँगा” नया स्वादमा आएर चर्चामा रहेको छ। चर्चित गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वरमा आएको यो गीतमा अनमोल केसी र सुहाना...

Read More
Video

गुरु चेलीको स्वरमा आएको “नोगेन” बोलको गीत मन पराईदै

द भोइस किड्स नेपालको अन्तिम आठ प्रतिस्पर्धी भएकी रुक्साना लिम्बुको पहिलो सीजन जित्ने सपना त पूरा भएन। तर आफ्नो गुरु गायक प्रमोद खरेलसंग गाएको गीतले उनको सांगितिक उड़ानको यात्रा भर्ने निश्चित देखीएको छ। भर्खरै सार्वजनिक भएको “नोगेन” बोलको गीत यूटूबमा...

Read More
Video

काठमाण्डु मेयर उम्मेदवारी घोषणा गर्ने इन्जिनियरको हिपहप गीत चर्चामा

काठमाण्डु महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका युवा इन्जीनियर बलेन शाहको हालै सार्वजनिक “हान्दे” बोलको हिपहप गीत चर्चामा रहेको छ। पेशाले स्टक्चर ईन्जिनियर बलेनले हालै संजय सिलवाल गुप्तालाई दिएको पोडकाष्ट बार्ता पनि अहिले चर्चामा रहेको छ।...

Read More
Video

पल मल्लिका जोडी अभिनित “गाजल टिकी” चर्चामा

गायक एकदेव लिम्बुको स्वरमा चर्चित जोड़ी पल शाह र मल्लिका महत अभिनित “गाजल टिकी” बोलको गीत सार्वजनिक भएसंगै चर्चामा रहेको छ। पीएम जोडीको नामबाट चर्चामा रहेका पल र मल्लिका अभिनित “फूलबुट्टे सारी”बोलको गीतको अत्याधिक सफलतामा यो...

Read More
Video

“लैजाउ मलाई कतै कहि टाढा टाढा“

अभया एण्ड स्टीम इंजिन्सको प्रस्तुति “लैजाउ मलाई” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा दश लाख यूटूब हिट्स सहित चर्चामा रहेको छ। अभया सुब्बाको कर्णप्रिय स्वरमा रहेको यो गीतको प्रशंसामा चर्चित गायिका पवित्रा सुब्बाले यूटूबमा लेखेकी छन- “ तारीफ़ गर्ने...

Read More
Video

“रिसाउने भए” फकाउन आउदै सुशान्त

गायक सुशान्त केसीको “रिसाउने भए” बोलको गीत यो साता चर्चामा रहेको छ। एक साता नपुगी यूटूबमा दश लाख पटक हेरीसकीएको यो भिडियोको निर्देशन अनुप सापकोटाले गरेका हुन। यो गीत सुशान्तले बुवाआमाको बिबाहको बार्षिक उत्सबमा उपहार स्वरूप सार्वजनिक...

Read More
Video

“मिलेन लेभल, तेरो बाउ बोला ए” भन्दै टिकटकमा चर्चामा आएको र्याप ब्याटल

“मिलेन लेभल, तेरो बाउ बोला ए, तेरो क्रिउ तेरो गाउ बोला एसिक्न आइज तेरो बाउको मा ए, बग़ाइसक्यो तेरो नाउ खोलाले ए खाए त गाजाँ आफ्नै बाउको खाए ए “(- टिक टकमा भाईरल जी बबको र्यापको एक अंश) टिकटकमा एक लाख माथि भिडियो बनिसकेको “मिलेन...

Read More
Video

सान भूषालको स्वरले थपेको “नशा”!

यसै साता सार्वजनिक भएको “नशा” बोलको फरक खालको गीत लिएर चम्किदै छन, सान भूषाल। यूटूबमा चार हज़ार भन्दा कम फलोअर रहेको सानको चैनलमा सार्वजनिक भएको केही दिनमै सात लाख पटक हेरीएर थप चर्चामा छ यो गीत। निकै मिठो पाराले सुस्तरी गाईएको...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
10:54 PM, Feb 28, 2026
temperature icon 15°C
scattered clouds
39 %
1010 mb
7 mph
Wind Gust 5 mph
Visibility 10 km
Sunrise 6:35 AM
Sunset 6:08 PM
Hourly
11:45 PM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 37% 1009 mb 0 mm/h
2:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 36% 1009 mb 0 mm/h
5:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 35% 1009 mb 0 mm/h
8:45 AM
temperature icon
21°/21°°C 0 mm 0% 1 mph 23% 1010 mb 0 mm/h
11:45 AM
temperature icon
24°/24°°C 0 mm 0% 8 mph 18% 1009 mb 0 mm/h
2:45 PM
temperature icon
26°/26°°C 0 mm 0% 8 mph 15% 1005 mb 0 mm/h
5:45 PM
temperature icon
21°/21°°C 0 mm 0% 4 mph 21% 1007 mb 0 mm/h
8:45 PM
temperature icon
16°/16°°C 0 mm 0% 7 mph 29% 1011 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ