Playlist - यूटूब हिट्स

Video

“दमाई महाराज” ले छुवाछूत बिरुद्व उठाएको प्रश्न

भर्खरै सार्वजनिक भएर चर्चा आएको प्रकाश सपूतको नया गीत “दमाई महाराज” ले जातीय भेदभाव र छुवाछूत विरुद्ध दरो प्रहारका साथ चेतनास्तरमा सुधारको लागि समेत आवाज मुखरित गरेको छ। मन्दिर प्रवेश निषेधको विषयमा जातीय भेदभाव रहेको बिद्यमान कथालाई उठाएर पछि सो...

Read More
Video

केकी अधिकारी रानी ऐश्वर्य झै देखीएको “केही मिठो बात गर” को म्यूजिक भिडियो सार्वजनिक

स्वर सम्राट नारायण गोपालको स्वर तथा काली प्रसाद रिजालको शब्द रहेको कालजयी गीतको भिड़ीयो म्यूजीक नेपालले यो साता नायिका केकी अधिकारी र दीपक भट्टको जोड़ीको अभिनयमा प्रस्तुत गरेको छ जसको निर्देशन सुब्रत आचार्यले गरेका छन। “केही मिठो बात गर” को म्यूजिक...

Read More
Video

रमेश प्रसाई र कल्पना दाहाल बिचको दोहोरी फेरी चर्चामा

चर्चित प्रस्तोंता भई राजनीतिमा होमीएका रमेश प्रसाई र लोक गायिका कल्पना दाहालको धेरै पछि इन्द्रेणीमा आएको दोहोरीको तेश्रों भाग यो साता सार्वजनिक भएको छ। पहिला दुवै अविबाहित थिए र उनीहरूको जोड़ी एक हुने अड़कलबाजी दर्शकले गरेका थिए । भलै, अहिले पनि...

Read More
Video

“कान्छी कता हिडेको? बिजी हुन्छौ अरे त्यति, जति काठमाण्डौ शहर”

“कान्छी कता हिडेको? बिजी हुन्छौ अरे त्यति, जति काठमाण्डौ शहर” भन्दै टिकटकमा चर्चित कुल ब्वाईका अर्थात पारस बम ठकुरीको पहिलो गीत “कान्छी कता हिडेको” एक सातामा १५ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। अर्का गायक यबी द गोटको...

Read More
Video

“अन्धकारको उज्यालों”मा समीरले पोखे बुवाको माया

बुवाको मायाको विषयमा केन्द्रित रहेको “अन्धकारको उज्यालों”बोलको हालै सार्वजनिक गीत समीर श्रेष्ठले गाएका हुन्। नयन राईको निर्देशनमा बनेको यो गितको म्यूजिक भिड़ियोमा श्याम खड़का र सुप्रिना बज्राचार्यको अभिनय रहेको छ। समीरले दुई महीना अघि स्वप्न सुमन...

Read More
Video

पल पल, तिमिलाई हेर्ने बानी पर्यो!

चर्चित नायक पल शाहको कथा, निर्देशन र अभिनयमा यो साता सार्वजनिक भएको गीत “तिमिलाई हेर्ने बानी पर्यो” को फिमेल भर्सन गायिका अनु चौधरीको स्वरमा आएको छ। पल शाहले पछिल्लो समय आफ्नो जीवनमा भोगेको घटनालाई गीतमा उतार्न सक्दो प्रयास गरेका छन।...

Read More
Video

सुजनकी “फूलथुङ्गे रानी”

चर्चित गीतहरु लिएर आइरहने गायक सुजन चापागाईको पछिल्लो गीत “फूलथुङ्गे रानी” यूटूबमा सार्वजनिक भएको दोश्रो सातामा तीस लाख माथि हेरीएर चर्चामा रहेको छ। एलेक्स बिश्वकर्मा र बिभूति सिटौलाको जोड़ी अभिनीत यो गीतको शब्द हर्क साउदको रहेको छ भने...

Read More
Video

“सकम्बरीलाई कथा वा कला सामग्रीको रुपमा बुझिदिनु होला”: प्रकाश सपुत

चर्चित गायक प्रकाश सपूतले आफ्नो पछिल्लो गीतले छोटों समयमा पाएको सफलतासंगै विबादको घेरामा परेको सातौ दिनमा करोड़ क्लबमा पुगेसंगै गीतलाई कथा निर्माण प्रक्रियासंग बुझ्न भनेका छन। फ़ेसबुकमा उनले रात्रिकालीन मनोरंजन ब्यवसायी संघको नाममा अमेरिकाबाट लेखेका...

Read More
Video

“चन्द्रमामा पनि दाग हुन्छ”- स्वप्न र समीरको स्वरले चम्केको गीत

“नढाक न मुहार श्रृंगारले, चन्द्रमामा पनि दाग हुन्छ” माथिको हरफ समेंटीएको स्वप्न सुमन र समीर श्रेष्ठको स्वरले चम्केको “जे छौ तिमी” बोलको गीत अहिले यूट्यूबमा ट्रेण्डमा रहेको छ। एक सातामा टिकटकमा लाखौ भिडियो बनेको यो गीत मन पराउने क्रमसंगै यूट्यूबमा...

Read More
Video

हरिवंशको “काउली” चर्चामा

चर्चित कलाकारहरु हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपूत अभिनीत तथा हरिवंश र शान्ति श्री परियारको स्वरमा सार्वजनिक “काउली” बोलको गीत अहिले चर्चामा रहेको छ। एक सातामा यूटुबमा बीसलाख माथि हेरीएको यो गीतमा चेलीबेटी बेचबिखन विरुद्ध सन्देश छ।...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
6:24 PM, Feb 28, 2026
temperature icon 20°C
overcast clouds
28 %
1006 mb
4 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:35 AM
Sunset 6:08 PM
Hourly
8:45 PM
temperature icon
15°/18°°C 0 mm 0% 7 mph 33% 1007 mb 0 mm/h
11:45 PM
temperature icon
14°/16°°C 0 mm 0% 7 mph 34% 1008 mb 0 mm/h
2:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 35% 1008 mb 0 mm/h
5:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 34% 1009 mb 0 mm/h
8:45 AM
temperature icon
21°/21°°C 0 mm 0% 1 mph 23% 1010 mb 0 mm/h
11:45 AM
temperature icon
24°/24°°C 0 mm 0% 8 mph 18% 1009 mb 0 mm/h
2:45 PM
temperature icon
26°/26°°C 0 mm 0% 8 mph 15% 1005 mb 0 mm/h
5:45 PM
temperature icon
21°/21°°C 0 mm 0% 4 mph 21% 1007 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ