Playlist - यूटूब हिट्स

Video

फुलबुट्टे सारीको जोडी अभिनित “टाढा भएपनि” बोलको गीत मन पराईदै

चर्चित “फुलबुट्टे सारी” बोलको गीतमा जीवन्त अभिनय गरेका जोडीको आज सार्वजनिक अर्कों सुमधुर गीत पनि चर्चामा आउन सक्ने देखीएको छ। पि एम जोडी उपनामले चर्चामा आइरहेका यि चर्चित कलाकारहरु पल शाह र मलिका महतले अर्कों उत्कृष्ट अभिनय “टाढा भए पनि” बोलको गीतमा...

Read More
Video

“ज्यानै खायो त्यही मोरीको मायाले, जिस्काउछ आज आफ्नै छायाले”

“माया मारेर” बोलको गीत टिकटकमा एकदम रुचाईएर लाखौ भिंडियों बनेपछि यूटूबमा पनि हेरिने क्रम बढ़ेको छ। सो गीतको रुचाईएको हरफ हो -“ज्यानै खायो त्यही मोरीको मायाले, जिस्काउछ आज आफ्नै छायाले” धर्मेन्द्र सेवनको स्वर, संगीत र रचनामा झण्डै एक महीना अघि...

Read More
Video

“खोलै खोला तिरै तिर” अगाडी बढेको नितेश जंगको गीतहरू

गायक नितेश जंग कुवरको “खोलै खोला” बोलको गीत सार्बजनिक भएको दोश्रो सातामा दश लाख यूटूब हिट्स हुदै छ। यो गीत यूटूब चैनल “एन जे के भाईव” मा फेब्रुअरी एक गते सार्बजनिक भएको थियो। दिभिज शाहको निर्देशनमा बनेको यो म्यूज़िक भिडियोमा...

Read More
Video

आयुषको “माया” चर्चामा

आयुष गौचनको “माया” बोलको गीत यूटूबमा सार्वजनिक भएको तेस्रो सातामै बिस लाख यूटूब भ्युज सहित चर्चामा आइरहेको छ। स्लो मेलोंड़ीयस पारामा गाएको यो गीत आयुषको यूटूब चैनलमा सार्वजनिक भएको थियो। म्यूज़िक भिंडियोंको निर्देशक मिस्टर जी एम हुन। उनको यूटूब...

Read More
Video

सिम्पलको गीत फेरी चर्चामा

यो साता सार्वजनिक “म गीत हु तिम्रो” बोलको गीतमा फेरि एक पटक स्वर दिएकी छन, गायिका मोडल र निर्देशक भएर सिम्पल खरेलले। अहिलेसम्म ३ लाख ५० हज़ारपटक यूटूबमा हेरीएर चर्चामा रहेको यो गीत निकै मन पराईएको छ। चर्चित गायक कमल खत्रीको शब्द र संगीतमा रहेको यो...

Read More
Video

भाग्यमा खोट नभएको गीत!

“भाग्यमा खोट छ” बोलको गीतको भाग्य भने दर्हो रहेछ! र त दर्शकहरुको मायाले यो गीतको दुई भर्सन नै निकै मन पराईएको छ। चर्चित गायक प्रमोद खरेलको स्वरमा यो साता आएको यो गीत पाँच लाख यूटूब भ्यूज सहित चर्चामा छ।रोशन सिंहको शब्द, संगीत र अभिनयमा आएको यो गीतको...

Read More
Video

अन्जु पन्तको “पुरानो घाउ”

चर्चित गायिका अन्जु पन्तको स्वरमा यसै साता आएको “पुरानो घाउ” बोलको गीत चर्चामा आउदै छ। आफ्नो पारिवारिक जीवनमा समेत विभिन्न घाउहरु पुर्दै अगाडी बढ़ेकी गायिका पन्तले फेरि वैवाहिक जीवनमा बाधिने घोषणा हालै गरेकी थिईन। चर्चित कलाकार जोडी पूजा शर्मा र...

Read More
Video

पल शाह, माग्ने बुढ़ा अभिनित “इस” बोलको गीत चर्चामा

हालै सार्वजनिक भएको “इस” बोलको गीतमा अहिलेका चर्चित कलाकारहरु पल शाह, माँग्ने बुढ़ा ( केदार प्रशाद घिमिरे), गीता ढुंगाना, दीपाश्री निरौला, निर्मल शर्मा लगायतको अभिनय सहित चर्चामा आएको छ। गीतमा डान्स र कमेडी दुवै देखाईएको छ। आमा अग्नि कुमारी मिडियामा...

Read More
Video

पानी पधेरो दोश्रो भाग पनि चर्चामा

एक सातामा १२ लाख यूटूब भ्यूज कटेर “पानी पधेरो-२, कुरै बुझ्दैन” बोलको गीत चर्चामा रहेको छ। गायक भीम बिष्ट र गायिका एलिना चौहानको सुमधुर स्वरमा आएको यो गीतको रचना र संगीत गायक बिष्ट कै रहेको छ। अभिनयमा पनि गायक गायिका देखीएका छन। झण्डै पाँच महीना...

Read More
Video

इण्डियन आइडल विजेता प्रशान्त तामाङको स्वरमा “आगो पिएर बाच्ने” गीत चर्चामा

“आगो पिएर बाच्ने” बोलको गीतमा फेरि स्वर दिएका छन नेपाली मूलका इण्डियन आइडल विजेता प्रशान्त तामाङले। नारायण रायमाझीको संगीत र जीवनाथ धमलाको रचना रहेको यो गीतको पहिलो पटक लक्ष्मी सिर्जन बजगाईको स्वरमा आएको थियो। रिमा फ़िल्मसले निर्माणमा आज सार्वजनिक...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
1:16 PM, Jan 12, 2026
temperature icon 18°C
clear sky
27 %
1020 mb
7 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 7:02 AM
Sunset 5:31 PM
Hourly
2:45 PM
temperature icon
18°/18°°C 0 mm 0% 6 mph 27% 1020 mb 0 mm/h
5:45 PM
temperature icon
11°/13°°C 0 mm 0% 3 mph 38% 1020 mb 0 mm/h
8:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 37% 1022 mb 0 mm/h
11:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 29% 1021 mb 0 mm/h
2:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 22% 1019 mb 0 mm/h
5:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 18% 1019 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 18% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
20°/20°°C 0 mm 0% 6 mph 22% 1018 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ