Layout B (with infinite scroll)

चलचित्र “ऊनको स्वीटर“ को गीतले बुन्दै दर्शकको माया

आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र “ऊनको स्वीटर“ को “फूल” बोलको टाइटल गीत सार्वजनिक भएको चार सातामा यूट्यूब म्यूजिकको ट्रेण्डमा दोश्रों स्थानमा रहेर चर्चामा यथावत रहेको छ।चलचित्र प्रदर्शनमा आउन आधा साल बाकी रहे पनि “फूल” बोलको गीतले दर्शकको माया...

Read More

चर्चामा ”चटक” र्याप

अहिलेका चर्चित तीन र्यापरहरु डोंग, योद्धा र यूनिक पोईटको समेत स्वरमा आएको “चटक” यूट्यूब म्यूज़िक ट्रेण्डको तेश्रोंमा आएको छ । यो साता सार्वजनिक र्यापर डोंगको प्रस्तुतिलाई रोहित शाक्यले निर्माण गरेका हुन।

सेयर गर्नुहोस्:Tweet

Read More

रेखा थापाको चलचित्र “उपहार” को गीत सार्वजनिक

अन्तराष्ट्रिय नारी दिवसको दिनबाट प्रदर्शनमा आउने चर्चित अभिनेत्री एवम् निर्मात्री रेखा थापाको चलचित्र “उपहार” को गीत “कहिले बार बिर्सिन्छु” आज सार्वजनिक भएको छ। अन्जु पन्त र साइराज खातीको स्वर, इन्दिरा अधिकारीको रचना र अर्जुन पोखरेलको संगीत यो गीतमा...

Read More

भुपु पाण्डेको गीत “पिरै पिर”ले पोख्यो बेरोजगार युवाको पिडा

हालै सार्वजनिक गायक भुपु पाण्डेको गीत “पिरै पिर” ले अहिलेको बेरोज़गार युवाहरुको अवस्थाको सजीव चित्रण मात्र गरेको छैन देशको जीवन्त अवस्थाको समेत नालिबेली खोतलेर चर्चामा रहेको छ। “पिरै पिर” बोलको गीतबारे गायक भुपु पाण्डेले...

Read More

भजन शिरोमणि भक्तराज रहेनन्

“हजार सपनाहरुको माया लागेर आउछ” लगायत चर्चित गीतहरुका गायक भक्तराज आचार्यको ८१ बर्षको उमेरमा सोमबार अस्वस्थ्य भएपछि अस्पताल लैजाने क्रममा निधन भएको छ। भजन शिरोमणिको उपमाले समेत चिनिने भक्तराज जिब्रोको क्यान्सर भएर लामों समय गीत संगीत...

Read More

संगीत प्रवाह