दोश्रो सातामा दश लाख पटक यूटूबमा हेरिएको “एक दिन” बोलको गीतमा चर्चित गायिका मेलिना राईको अलग प्रयास थियो। उनको स्वर सहित पहिलो पटक रचना र संगीत मात्र होईन जीवन्त अभिनय पनि यसमा रहेको छ। यस गीतको भिंडियोंको निर्देशन सान थापाले गरेका छन। मंसिर २२ गते...
Layout B (with infinite scroll)
नायक पल शाह र मोडेल गरिमा शर्मा अभिनित “पर्दैन पर्दैन मलाई फकाउन” बोलको गीतमा वैवाहिक जीवन प्रवेशसंगै कोरोनाले पारेको असरबारे देखाईएको छ। बिहेपछि गरिमालाई कोरोना संक्रमण देखिदा पतिको रूपमा पलले कसरी बिपत्तिको सामना गरे, गीतमा नाटकीय रूपमा प्रस्तुत...
सर्वाधिक महँगो गायिका भनेर चिनिएकी बिष्णु माँझी र बिरु लामाको स्वरमा “ भिरमा सेती गाई” बोलको लोक दोहोरी गीत यो साता चर्चामा छ। शिव हमालको शब्द र संगीतमा यूटूबमा सार्वजनिक भएको यो गीत ३ लाख माथि हेरिएको छ। चर्चित कलाकार सागर लम्साल वले र रूबीना...
सरोज खनाल, गाजित बिष्ट, सागर लम्साल, बुद्दि तामाङ लगायत कलाकार अभिनित नेपाली कथानक चलचित्र “हैरान” यो साता यूटूबमा सर्बजनिक भएको छ। संसारकै कम उमेरको निर्देशक भनि दाबी गरिएको सौगात बिष्ट निर्देशित यो चलचित्र म्यूज़िक नेपालको यूटूब चैनलमा आएको छ।...
‘रामको खोजी रावणको देशमा ‘ हरफहरु राखीएको गीत अहिले यूटूबमा आएको तेश्रो दिन छ लाख पटक हेरीएको छ। यसै साता सार्वजनिक भएको “धोबी बगर” बोलको यस गीतले अहिले देशको अवस्थालाई पनि खोतले झै भएको छ। कोरोनामय देशमा अध्यादेश सत्ता जोगाऊने भ्याक्सिन बनीरहेको छ।...
