सृगो अर्थात सृजल बिक्रम भण्डारीको स्वरमा आएको “हराएको माया” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा पचीस लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। यो गीतमा सृगोको साथमा श्रेया लामा महर्जनले उत्कृष्ट अभिनय गरेकी छन। “वाईफी” नामले...
Layout A (with pagination)
चर्चित र्यापर लाहुरे अर्थात आशीष रानाको नया गीत “बिरामी” सार्वजनिक भएसंगै चर्चामा आएको छ। यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दश लाख नजिक हेरीएर ट्रेण्डमा रहेको यो गीत लाहुरेले आफू लागु औषधको कुलतमा रहेको बेला तीन बर्ष अगाडी लेखेको योहो टेलिभिजनलाई...
हालसालै बिवाह बन्धनमा बाधीएकी गायिका इन्दिरा जोशीको “पछयौरी” बोलको गीत सार्वजनिक भएको छ। इन्दिराको शब्द संगीत समेत रहेको यो गीतमा कलाकार निराजन प्रधानका साथ उनको नृत्य समेत हेर्न सकिन्छ।केही साता अगाडी बाराही जंगल लज, मेघौलीमा फ़ेसन डिजाइनर शरद...
नेपाली कथानक चलचित्र “कोहलपुर एक्सप्रेस” अब यूटूबमा यो हेर्न सकिने भएको छ। यो साता हाइलाइटस नेपाल यूटूब चैनलमा सार्वजनिक भए पछि चलचित्र दश लाखपटक पटक हेरीएर चर्चामा रहेको छ। चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, बिनोद न्यौपाने, बुद्धि...
आगामी भाद्र १७ गते सार्वजनिक हुने तरखरमा रहेको नेपाली कथानक चलचित्र “सम्हालिन्छ कहिले मन” को “जरुरी कुरा छ” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा २५ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। कलाकारहरु पूजा शर्मा, सोनाम...
