प्रवीणको पछिल्लो गीत “उनको प्रीति” निकै मन पराईएको थियो जुन सार्वजनिक भएको २ हप्तामा ३० लाख पटक यूटूबमा हेरिएको छ।
Layout A (with pagination)
चर्चित बाल दोहोरी गायिका कमला घिमिरे , राजु परियार र रंजन थापा मगरको स्वर, कमल बिजीको रचना र प्रदीप अधिकारीको संगीतमा “मस्यौरी” बोलको गीत भर्खरै आएको छ। एकै दिनमा ३ लाख यूटूब भ्यूज पुगेको यो दोहोरी गीतमा दीपेन्द्र तिमल्सीनाको निर्देशन रहेको छ। सेयर...
अहिलेका चर्चित जोडी पूजा शर्मा र पल शाह अभिनित गीत “ओई कान्छी” बोलको गीत आज सार्वजनिक भएको छ। चर्चित गायक प्रमोद खरेल र सुजाता के.सी.को स्वरमा आएको यो गीत आएकै दिन २ लाख यूटूब भ्यूज पुग्ने क्रममा छ। दीपक शर्माको शब्द र संगीतमा आएको तो गीतको...
अहिले गीत चर्चामा आउन सकेन भने सम्झनु टिकटकमा भाईरल पो भएन कि! यो अनुभव रहयो “बतास” बोलको गीतलाई। गीत एक महीना अघि रिलीज़ भए पनि खासै चर्चा भएन, हेरीएन। गत साता यो गीतको डान्स स्टेपमा टिकटकमा लाखमाथि भिडियो भाईरल भयो। अनि गायक शाश्वत खड़कालाई खोज्दै...
एक महीना बाँकी छदै “दशैं आयो” बोलको गीत यो साता सार्वजनिक भयो। कोरोनाको कारण चाडबाडलाई समेत असर गर्ने जस्तों छ। यो समयमा यस्तै नै गीतहरुले सांत्वना पनि दिईरहेको हुन्छ सामाजिक दूरी सहित दशैको मज्जा लिन। यो गीतमा तिलक बस्नेत र कविता खत्रीको स्वर...
