Latest videos

सिम्पलको गीत फेरी चर्चामा

यो साता सार्वजनिक “म गीत हु तिम्रो” बोलको गीतमा फेरि एक पटक स्वर दिएकी छन, गायिका मोडल र निर्देशक भएर सिम्पल खरेलले। अहिलेसम्म ३ लाख ५० हज़ारपटक यूटूबमा हेरीएर चर्चामा रहेको यो गीत निकै मन पराईएको छ। चर्चित गायक कमल खत्रीको शब्द र संगीतमा रहेको यो...

Read More

भाग्यमा खोट नभएको गीत!

“भाग्यमा खोट छ” बोलको गीतको भाग्य भने दर्हो रहेछ! र त दर्शकहरुको मायाले यो गीतको दुई भर्सन नै निकै मन पराईएको छ। चर्चित गायक प्रमोद खरेलको स्वरमा यो साता आएको यो गीत पाँच लाख यूटूब भ्यूज सहित चर्चामा छ।रोशन सिंहको शब्द, संगीत र अभिनयमा आएको यो गीतको...

Read More

अन्जु पन्तको “पुरानो घाउ”

चर्चित गायिका अन्जु पन्तको स्वरमा यसै साता आएको “पुरानो घाउ” बोलको गीत चर्चामा आउदै छ। आफ्नो पारिवारिक जीवनमा समेत विभिन्न घाउहरु पुर्दै अगाडी बढ़ेकी गायिका पन्तले फेरि वैवाहिक जीवनमा बाधिने घोषणा हालै गरेकी थिईन। चर्चित कलाकार जोडी पूजा शर्मा र...

Read More

पल शाह, माग्ने बुढ़ा अभिनित “इस” बोलको गीत चर्चामा

हालै सार्वजनिक भएको “इस” बोलको गीतमा अहिलेका चर्चित कलाकारहरु पल शाह, माँग्ने बुढ़ा ( केदार प्रशाद घिमिरे), गीता ढुंगाना, दीपाश्री निरौला, निर्मल शर्मा लगायतको अभिनय सहित चर्चामा आएको छ। गीतमा डान्स र कमेडी दुवै देखाईएको छ। आमा अग्नि कुमारी मिडियामा...

Read More

पानी पधेरो दोश्रो भाग पनि चर्चामा

एक सातामा १२ लाख यूटूब भ्यूज कटेर “पानी पधेरो-२, कुरै बुझ्दैन” बोलको गीत चर्चामा रहेको छ। गायक भीम बिष्ट र गायिका एलिना चौहानको सुमधुर स्वरमा आएको यो गीतको रचना र संगीत गायक बिष्ट कै रहेको छ। अभिनयमा पनि गायक गायिका देखीएका छन। झण्डै पाँच महीना...

Read More

हैट! “कान्छी” बोलको गीतले रामायण सम्झायो!

यसै साता आएको “कान्छी” बोलको गीतमा हास्य कलाकार बुद्धि तामाङले रामायण नाटकका विभिन्न पात्रहरुको भूमिकामा हँसाएका छन। सीताको अभिनयमा रहेकी मेनुका प्रधानलाई फकाउन अनेक प्रयास गरेका छन, हैट! बुद्धिले। के उनी सफल भए, त्यो थाहा पाउन गीत पुरै हेर्नुहोला।...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
4:56 PM, Mar 21, 2026
temperature icon 15°C
overcast clouds
72 %
1011 mb
4 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:12 AM
Sunset 6:20 PM
Hourly
5:45 PM
temperature icon
15°/15°°C 0.01 mm 1% 3 mph 75% 1011 mb 0 mm/h
8:45 PM
temperature icon
12°/14°°C 0 mm 0% 1 mph 79% 1012 mb 0 mm/h
11:45 PM
temperature icon
13°/14°°C 0 mm 0% 2 mph 79% 1014 mb 0 mm/h
2:45 AM
temperature icon
13°/13°°C 0 mm 0% 2 mph 80% 1014 mb 0 mm/h
5:45 AM
temperature icon
13°/13°°C 0 mm 0% 3 mph 70% 1014 mb 0 mm/h
8:45 AM
temperature icon
17°/17°°C 0 mm 0% 3 mph 60% 1016 mb 0 mm/h
11:45 AM
temperature icon
21°/21°°C 0.41 mm 41% 6 mph 48% 1014 mb 0 mm/h
2:45 PM
temperature icon
19°/19°°C 1 mm 100% 1 mph 56% 1012 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ