डान्सिङ विथ द स्टार्स नेपालमा निर्णायकहरु गौरी मल्ल, दिलीप रायमाँझी र रिनाशा बान्तवा राई रहेका छन।निर्देशक लक्ष्मण पौडेलले यस अघि नेपाल आइडल, भोईस अफ नेपालको निर्देशन समेत गरिसकेका छन। कार्यक्रम प्रस्तोता सुमन कार्की कमेड़ी चैम्पीयनबाट आएका हुन भने सदीछा श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१० बिजेता हुन। चर्चित व्यक्तिहरु बुद्ध लामा, ज्योति मगर, प्रशान्त ताम्रकार, हरि खड़का लगायतको नृत्य प्रस्तुतिले कार्यक्रम रोचक बनीरहेको छ।


Dancing With the Stars Nepal | GRAND FINALE | LIVE

Dancing With the Stars Nepal | GRAND FINALE | LIVE
