हेरौ नेपाली फिल्म “ प्रसाद” यूटूबमा

नेपाली कथानक चलचित्र “प्रसाद” आज यूटूबमा सार्वजनिक भएको छ। झण्डै २ बर्ष अगाडी यस चलचित्रको निर्माण सुभाष थापाले गरेका हुन। दिनेश राउतको निर्देशनमा बनेको तो फ़िल्ममा चर्चित कलाकारहरु बिपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ लगायतको सशक्त अभिनय...

Read More

हेरौ चलचित्र “कुम्भ करण” यूटूबमा

तिहार नजिकीएको बेला नेपाली कथानक चलचित्र “कुम्भ करण” यूटूबमा आज सार्वजनिक भएको छ।

दीपक ओलीको निर्देशनमा बनेको यो चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरभ पहारी लगायतको अभिनय छ।
सेयर गर्नुहोस्:Tweet

Read More

नेपाली कथानक चलचित्र “साइली” यूटूबमा सार्वजनिक

“चालीस कटेसी” बोलको गीत चर्चामा आएपछि “साइली” फ़िल्म निर्माण सुरु गरिएको थियो। गौरव पहारी र मेनुका प्रधानको जोड़ीको शशक्त भूमिकाका साथ अर्का नायक दहाहाँङ राईको समेत अभिनय यसमा हेर्न सकिन्छ। रामबाबु गुरुंङको लेखन तथा निर्देशनमा बनेको यो फ़िल्मको...

Read More

संगीत प्रवाह