Tag - Durgesh Thapa

Video

“जाने भए जाम माया”ले युट्युबमा तहल्का मच्चायो, सङ्गीततर्फ ट्रेन्डिङको अठारौँ स्थानमा

लोकप्रिय गायक तथा संगीतकार दुर्गेश थापाको नयाँ गीत “जाने भए जाम माया” ले युट्युबमा विश्वव्यापी तहल्का मच्चाउँदै ग्लोबल म्युजिक ट्रेन्डिङको अठारौँ (#१८) स्थान हासिल गर्न सफल भएको छ। गीतले सार्वजनिक भएको केही दिनमै ३४ लाखभन्दा बढी पटक...

Read More
Video

विश्व टप म्युजिक भिडियोको सूचीमा ७१औं स्थानमा ‘दुश्मन हेरेको हेराइ’

गायक दुर्गेश थापाको नयाँ गीत ‘दुश्मन हेरेको हेराइ’ युट्युबमा अत्यधिक चर्चामा आएको छ। यो गीतले चार महिनाको अवधिमा ७ करोड ३५ लाखभन्दा बढी भ्यु पाइसकेको छ र विश्व टप म्युजिक भिडियोको सूचीमा ७१औं स्थानमा छ। गीतमा दुर्गेश थापा, अनन्दा कार्की, समिक्ष्या...

Read More
Video

कार्तिक ३० मा प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मा “उठेर नाचिस्यो” गीतले दर्शकको मन जित्न सफल

काठमाडौं – नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ को गीत “उठेर नाचिस्यो बसेर नाचिस्यो” ले दर्शकहरूको ध्यान आकर्षित गर्न सफल भएको छ। यो गीतमा दुर्गेश थापाको आवाज र साधिक्ष्या कट्टेलको सुरले नेपाली सांस्कृतिक धरोहरलाई प्रस्तुत गरेको छ।...

Read More
Video

दुर्गेश थापाको “बिच्च बिच्चमा” बोलको छैटो गीतले उठायो छोरीमाथि अंशदेखी शिक्षासम्मको भेदभाव

दुर्गेश थापाको “बिच्च बिच्चमा” बोलको छैटो तीज गीतमा महिला शिक्षाको बिषय लिएर जनचेतना मूलक धारमा आएका छन। बिशेषत दुर्गेशका गीतहरु अश्लील रहेको कारणले मिडियामा उनको बिरुद्ध अत्यन्त चर्को रूपमा कुरा उठने गरेको थियो। के अब उनी सभ्य र शिष्ट...

Read More
Video

पल शाह अभिनित “बिच्च बिच्चमा” गीतमा नचाउन कोठा कोठामा आए दुर्गेश दाई

पल शाह अभिनित “बिच्च बिच्चमा” बोलको गीतको पाचौ भाग आज सार्वजनिक भएसंगै चर्चामा छ। दुर्गेश थापाको स्वर तथा अभिनय समेत रहेको यो गीतमा यसपाली त नाच दिदी/बहिनी कोठा कोठामा भनी कोरोनाबारे सचेत गराईएको छ। यस अघि परार बिच्च बिच्चमा देखी पोहोर...

Read More
Video

हाम्रो माया ट्रेण्डिङ नम्बर एकमा आउछ त?

“हाम्रो माया ट्रेण्डिङ नम्बर एक” बोलको गीत आज सार्वजनिक भएको छ तर म्यूज़िक भिड़ीयोलाई ट्रेण्डमा ल्याउन सक्ने हैसियत भएका नायक पल शाह देखी मोडल/गायक दुर्गेश थापा अभिनित यो गीत कतीको चल्ला त्यो हेर्न त केही समय पर्खनु पर्ला। गायिका स्मिता दाहाल र गायक...

Read More
Video

“तामा पित्तल, तिमीलाई पाए ज्यान हुन्थ्यो शीतल”

होली पर्व नजिकै रहेको बेला आज सार्वजनिक “तामा पित्तल” बोलको गीतले कति शीतल बनाउने हो त्यो हेर्न बाँकी नै छ।गायन शैली, बिचको र्यापका साथ चर्चित कलाकारहरुको मिश्रणले गीत उत्कृष्ट बनेको छ। कलाकारहरु पल शाहसंग गरिमा शर्मा र दुर्गेश थापासंग गुरास ढकाल...

Read More
Video

शिवरात्रीमा नाच्ने गीत “सलाई छ? सलाई” चर्चामा

शिवरात्री नजिकीएको मौसममा जय शम्भो भनी गायकद्वय दुर्गेश थापा र योगेश काजीको स्वरमा “सलाई छ? सलाई” बोलको गीत आज सार्वजनिक भएको छ। नायक आर्यन सिग्देल, गायकद्वय लगायतको अभिनय रहेको यो गीत एक लाख माथि यूटूबमा हेरीएर ट्रेण्डमा आएको छ। यो भिड़ीयोको...

Read More
Video

धनवीरलाई धनकै पीर!

अहिलेका चर्चित गायक कलाकारहरुको जोड़ी “धनवीर” बोलको आज सार्वजनिक गीतमा देखीएका छन। गायक प्रमोद खरेल संग हालै बैबाहिक जीवनमा प्रवेश गरेकी गायिका अन्जु पन्तको स्वरमा आएको यो गीतमा प्रकाश सपूत र दुर्गेश थापा जस्ता कलाकार/ गायकको अभिनय पनि रहेको छ। बि...

Read More
Video

भिटामिन यु को कमीले के हुने रहेछ?

आज सार्बजनिक भएको गीतको बोल छ- “भिटामिन यु”। हो यसको कमीले माया प्रेममा समस्या पर्ने कुरा गीतमा आएको रहेछ। के यो सही हो, रचनाकार कृष्ण केसीलाई यसबारे केही थाहा पक्का होला। चर्चित नायक पल शाह, गायक मोडेल दुर्गेश थापा, गरिमा शर्मा नाचेर भिटामिन यु...

Read More
Video

देउसी भैलो घन्कियो!

तिहारको मौसममा देउसी भैलोका गीतहरुले गाउदेखी शहर बजार सम्म घन्किएका छन। सामाजिक दूरी र मास्कले गर्दा तिहार ख़ल्लो भएको पक्का हो तर यसले हाम्रो स्वस्थ र दीर्घायुको कामना मात्र होईन आफन्तजनको सुरक्षा कवज पनि दिएको छ। स्वस्थ्य मनोरंजनको लागि अनलाइनमा...

Read More
Video

देउसी गाउदै “डन आयो” है!

“दुर्गेश थापाले अभिनय देखी गायकसम्मको यात्रामा धेरै उतारचढ़ाव पार गरेका छन। उनको स्वरको आलोचना गर्नेहरु धेरै छन। तर जव उनको गीत रिलीज़ हुन्छ, धमाका आउछ, अनि डन नै आएजस्तों तहल्का मच्चिन्छ।” हो, दुर्गेश थापाको नया गीत “हयाप्पी तिहार-२ डन आयो डन” आज...

Read More
Video

खेल मैदानमा “किन यस्तो भो”!

अहिलेका चर्चित कलाकारहरु पल शाह, दुर्गेश थापा, सुधीर श्रेष्ठसंग दशरथ रंगशालाको मैदानमा अभिनय गर्दै देख़ीएकी छिन एलिजा गौतम । चर्चित फ़ुटबल खेलाड़ी हरि खड़का एम्पायरको रूपमा छन। आज सार्वजनिक भएको “ किन यस्तो भो” बोलको यो गीतमा चर्चित पत्रकार ऋषि...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
8:21 PM, Feb 28, 2026
temperature icon 15°C
broken clouds
42 %
1009 mb
7 mph
Wind Gust 6 mph
Visibility 10 km
Sunrise 6:35 AM
Sunset 6:08 PM
Hourly
8:45 PM
temperature icon
15°/15°°C 0 mm 0% 7 mph 42% 1009 mb 0 mm/h
11:45 PM
temperature icon
14°/15°°C 0 mm 0% 7 mph 40% 1009 mb 0 mm/h
2:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 37% 1008 mb 0 mm/h
5:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 34% 1009 mb 0 mm/h
8:45 AM
temperature icon
21°/21°°C 0 mm 0% 1 mph 23% 1010 mb 0 mm/h
11:45 AM
temperature icon
24°/24°°C 0 mm 0% 8 mph 18% 1009 mb 0 mm/h
2:45 PM
temperature icon
26°/26°°C 0 mm 0% 8 mph 15% 1005 mb 0 mm/h
5:45 PM
temperature icon
21°/21°°C 0 mm 0% 4 mph 21% 1007 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ