Playlist - यूटूब हिट्स

Video

“फूलको थुँगा” लिएर फेरी आउदै “ए मेरो हजुर”

आउदो नया बर्ष २०७९ को पहिलो दिन आउन लागेको चलचित्र “ए मेरो हजूर” चौथो भागको टाइटल गीत “फूलको थुँगा” नया स्वादमा आएर चर्चामा रहेको छ। चर्चित गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वरमा आएको यो गीतमा अनमोल केसी र सुहाना...

Read More
Video

गुरु चेलीको स्वरमा आएको “नोगेन” बोलको गीत मन पराईदै

द भोइस किड्स नेपालको अन्तिम आठ प्रतिस्पर्धी भएकी रुक्साना लिम्बुको पहिलो सीजन जित्ने सपना त पूरा भएन। तर आफ्नो गुरु गायक प्रमोद खरेलसंग गाएको गीतले उनको सांगितिक उड़ानको यात्रा भर्ने निश्चित देखीएको छ। भर्खरै सार्वजनिक भएको “नोगेन” बोलको गीत यूटूबमा...

Read More
Video

काठमाण्डु मेयर उम्मेदवारी घोषणा गर्ने इन्जिनियरको हिपहप गीत चर्चामा

काठमाण्डु महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका युवा इन्जीनियर बलेन शाहको हालै सार्वजनिक “हान्दे” बोलको हिपहप गीत चर्चामा रहेको छ। पेशाले स्टक्चर ईन्जिनियर बलेनले हालै संजय सिलवाल गुप्तालाई दिएको पोडकाष्ट बार्ता पनि अहिले चर्चामा रहेको छ।...

Read More
Video

पल मल्लिका जोडी अभिनित “गाजल टिकी” चर्चामा

गायक एकदेव लिम्बुको स्वरमा चर्चित जोड़ी पल शाह र मल्लिका महत अभिनित “गाजल टिकी” बोलको गीत सार्वजनिक भएसंगै चर्चामा रहेको छ। पीएम जोडीको नामबाट चर्चामा रहेका पल र मल्लिका अभिनित “फूलबुट्टे सारी”बोलको गीतको अत्याधिक सफलतामा यो...

Read More
Video

“लैजाउ मलाई कतै कहि टाढा टाढा“

अभया एण्ड स्टीम इंजिन्सको प्रस्तुति “लैजाउ मलाई” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा दश लाख यूटूब हिट्स सहित चर्चामा रहेको छ। अभया सुब्बाको कर्णप्रिय स्वरमा रहेको यो गीतको प्रशंसामा चर्चित गायिका पवित्रा सुब्बाले यूटूबमा लेखेकी छन- “ तारीफ़ गर्ने...

Read More
Video

“रिसाउने भए” फकाउन आउदै सुशान्त

गायक सुशान्त केसीको “रिसाउने भए” बोलको गीत यो साता चर्चामा रहेको छ। एक साता नपुगी यूटूबमा दश लाख पटक हेरीसकीएको यो भिडियोको निर्देशन अनुप सापकोटाले गरेका हुन। यो गीत सुशान्तले बुवाआमाको बिबाहको बार्षिक उत्सबमा उपहार स्वरूप सार्वजनिक...

Read More
Video

“मिलेन लेभल, तेरो बाउ बोला ए” भन्दै टिकटकमा चर्चामा आएको र्याप ब्याटल

“मिलेन लेभल, तेरो बाउ बोला ए, तेरो क्रिउ तेरो गाउ बोला एसिक्न आइज तेरो बाउको मा ए, बग़ाइसक्यो तेरो नाउ खोलाले ए खाए त गाजाँ आफ्नै बाउको खाए ए “(- टिक टकमा भाईरल जी बबको र्यापको एक अंश) टिकटकमा एक लाख माथि भिडियो बनिसकेको “मिलेन...

Read More
Video

सान भूषालको स्वरले थपेको “नशा”!

यसै साता सार्वजनिक भएको “नशा” बोलको फरक खालको गीत लिएर चम्किदै छन, सान भूषाल। यूटूबमा चार हज़ार भन्दा कम फलोअर रहेको सानको चैनलमा सार्वजनिक भएको केही दिनमै सात लाख पटक हेरीएर थप चर्चामा छ यो गीत। निकै मिठो पाराले सुस्तरी गाईएको...

Read More
Video

“तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्”

“तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्” हरफ रहेको गीत अहिले टिकटक भिडियोहरूमा भाईरल छ। थानेश्वर गौतमको स्वर, संगीतमा झंडै डेढ महीना अघि यूटूबमा सार्वजनिक भएको “तिम्रा यादहरू” बोलको गजल गीत सोचेजस्तो...

Read More
Video

चेलिबेटी बेचबिखन विरुद्ध अभियानमा हरिबंशको “कर्कलो कोक्याउला” सार्वजनिक

चर्चित हास्य कलाकार एवम् गायक हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा “कर्कलो कोक्याउला” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। “कर्कलो कोक्याउला, तिमीलाई झुक्याउला” भन्ने भाकामा चेलिबेटी बेचबिखनविरुद्ध सचेतना फैलाउने अभियानमा गीत समर्पित रहेको महसंचारले...

Read More

चित्रपट

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ

गाउँ–सहर

loader-image
Pokhara, NP
2:12 pm, Oct 6, 2025
temperature icon 25°C
broken clouds
67 %
1010 mb
4 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 6:04 am
Sunset 5:49 pm
Hourly
2:45 pm
temperature icon
25°/25°°C 0.48 mm 48% 4 mph 66% 1010 mb 0 mm/h
5:45 pm
temperature icon
21°/23°°C 0.76 mm 76% 2 mph 73% 1010 mb 0 mm/h
8:45 pm
temperature icon
18°/20°°C 0 mm 0% 4 mph 82% 1012 mb 0 mm/h
11:45 pm
temperature icon
17°/17°°C 0 mm 0% 5 mph 81% 1013 mb 0 mm/h
2:45 am
temperature icon
17°/17°°C 0 mm 0% 5 mph 71% 1011 mb 0 mm/h
5:45 am
temperature icon
17°/17°°C 0 mm 0% 5 mph 62% 1011 mb 0 mm/h
8:45 am
temperature icon
22°/22°°C 0 mm 0% 3 mph 63% 1013 mb 0 mm/h
11:45 am
temperature icon
25°/25°°C 0 mm 0% 5 mph 64% 1012 mb 0 mm/h