Playlist - चलचित्र

Video

चलचित्र “फूलबारी” यूटूबमा सार्वजनिक

चर्चित कलाकारहरु बिपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की अभिनीत चलचित्र “फूलबारी” यूटूबमा दशैको मुखैमा सार्वजनिक भएको छ। कवड्डी सीरिजको चलचित्रहरुको निर्देशन गरी सफल भएका चर्चित निर्देशक रामबाबु गुरुङले फूलबारीको पनि निर्देशन गरेका...

Read More
Video

दयाहाङ राई, सौगात मल्ल अभिनीत “दुई नम्बरी” चलचित्र यूट्यूबमा

दयाहाङ राई, सौगात मल्ल जस्ता चर्चित कलाकारहरु अभिनीत चलचित्र “दुई नम्बरी” यूट्यूबमा आज सार्वजनिक भएको छ। दीपेन्द्र लामा निर्देशित यो चलचित्र अहिले यूट्यूबमा ट्रैण्डमा आएको छ । दीपेन्द्रकै निर्देशनमा बनेको अर्कों  चलचित्र “नाङ्गो गाउ” अहिले हलहरुमा...

Read More
Video

अनमोल अभिनित चलचित्र “ए मेरो हजूर-४” यूटूबमा सार्वजनिक

चर्चित अभिनेता अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायत अभिनीत नेपाली चलचित्र “ए मेरो हजूर” को चौथो भाग यूटूबमा सार्वजनिक भएको छ। झरना थापाको निर्देशन रहेको यो चलचित्र बूढ़ासुब्बा डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको दोश्रो दिनमै तीस लाख...

Read More
Video

बिपिन कार्की अभिनीत चलचित्र “हरी” यूटूबमा सार्वजनिक

चर्चित कलाकार बिपिन कार्की, सुनीता श्रेष्ठ, कमलमणि नेपाल, थीनले ल्यामो, लक्ष्मी बर्देवा लगायत अभिनीत नेपाली कथानक चलचित्र “हरी” यूटूब चैनल नेपालफ्लीक्समा यो साता सार्वजनिक भएको छ। सफल केसी र प्रतीक गुरुङको निर्देशन रहेको यो चलचित्रमा तीस...

Read More
Video

दयाहाँङ राई अभिनित ‘तान्द्रो’ चलचित्र यूटूबमा सार्वजनिक

चर्चित नायक दयाहाँङ राई लगायत कलाकारहरु अभिनित ‘तान्द्रो’ चलचित्र यूटूब चैनल ओ एस आर डिजिटलमा हालै सार्वजनिक भएको छ। अन्तराष्ट्रीय चलचित्र महोत्सव बिजेता बताइएको यो चलचित्रमा माओबादी बिद्रोहको बिषयबस्तु उठान गरेको छ। कलाकारहरु राम बाबु...

Read More
Video

साम्राज्ञी, आकाश र नाजिर अभिनीत नेपाली चलचित्र “तिमी बिना” यूटूबमा

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहका साथ अभिनेताहरु आकाश श्रेष्ठ र नाजिर हुसेन अभिनीत प्रेम कथामा आधारित नेपाली चलचित्र “तिमी बिना” हाइलाइट्स नेपाल यूटूब चैनलमा हालै सार्वजनिक भएको छ। यूटूबमा आएको दोश्रो दिन अठार लाख पटक हेरीएको यो...

Read More
Video

नेपाली चलचित्र “कोहलपुर एक्सप्रेस” यूटूबमा

नेपाली कथानक चलचित्र “कोहलपुर एक्सप्रेस” अब यूटूबमा यो हेर्न सकिने भएको छ। यो साता हाइलाइटस नेपाल यूटूब चैनलमा सार्वजनिक भए पछि चलचित्र दश लाखपटक पटक हेरीएर चर्चामा रहेको छ। चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, बिनोद न्यौपाने, बुद्धि...

Read More
Video

नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी” यूटूबमा सार्वजनिक

बहुचर्चित कबड्डी फ़िल्मको शृंखला “”कबड्डी कबड्डी कबड्डी” यूटूब चैनल ओएसआर डिजिटलमा आज सार्वजनिक भएको छ। दयाहाङ राई, उपासना सिंह ठकुरी, बुद्दी तामाङ लगायत कलाकारहरू अभिनित यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन। पहिलो दिनमै...

Read More
Video

नेपाली चलचित्र “घामण शेरे” यूटूबमा सार्वजनिक भएसंगै चर्चामा

नेपाली चलचित्र “घामण शेरे” यूटूबमा सार्वजनिक भएको एक साता नपुगी चर्चामा रहेको छ।ओएसआर डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको पाचौ दिनमा पचास लाख पटक हेरीएर यो चलचित्र चर्चाको केन्द्रमा रहेको छ। यथार्थपरक सामाजिक विषयवस्तु, सशक्त अभिनय र निर्देशकिय...

Read More
Video

नेपाली कथानक चलचित्र “ डाईङ क्यान्डल” यूटूबमा

सामाजिक यथार्थको कथामा आधारित नेपाली कथानक चलचित्र “ डाईङ क्यान्डल” यूटूब चैनल हाइलाइट्स नेपालमा यो साता सार्वजनिक भएको छ। सिर्जना सुब्बा, सौगात मल्ल, अर्पन थापा लगायत कलाकारहरुको शशक्त अभिनय रहेको यो चलचित्रले गरिबीको चपेटामा बसेका दुर्गम क्षेत्रको...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
5:27 PM, Jan 8, 2026
temperature icon 16°C
clear sky
44 %
1017 mb
6 mph
Wind Gust 6 mph
Visibility 10 km
Sunrise 7:02 AM
Sunset 5:28 PM
Hourly
5:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 2 mph 59% 1018 mb 0 mm/h
8:45 PM
temperature icon
10°/10°°C 0 mm 0% 3 mph 56% 1019 mb 0 mm/h
11:45 PM
temperature icon
9°/10°°C 0 mm 0% 4 mph 47% 1020 mb 0 mm/h
2:45 AM
temperature icon
9°/9°°C 0 mm 0% 5 mph 32% 1020 mb 0 mm/h
5:45 AM
temperature icon
9°/9°°C 0 mm 0% 5 mph 23% 1018 mb 0 mm/h
8:45 AM
temperature icon
13°/13°°C 0 mm 0% 3 mph 22% 1020 mb 0 mm/h
11:45 AM
temperature icon
17°/17°°C 0 mm 0% 7 mph 36% 1019 mb 0 mm/h
2:45 PM
temperature icon
18°/18°°C 0 mm 0% 7 mph 34% 1016 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ