गीतकार , संगीतकार अनि गायक दिनेश ढकालको पहिलो सृजना “कालो केशमा रेलिमई” बोलको गीत अहिले चर्चामा रहेको छ। दोश्रो सातामा बीस लाख पटक यूटूबमा हेरीएको यो गीतले नेपाली मौलिकपनको छनक दिएको छ। अलका सुबेदी, राजन न्यौपाने, दिनेश ढकाल लगायत...
Layout C (with load more button)
दशैं नजिकीएको बेला रात्री बस चढेर घर फ़र्किएको बेला प्रेयसीलाई प्राय के कोशेली बोकर हिड़नु भएको छ? चट्ट कालो चस्मा हैन र ! “धनगढीको बसमा, चट्ट कालो चस्मा” बोलको लोक दोहोरी गीत यसै साता विशाल इन्टरटेन्मेन्ट यूटूब चैनलमा सार्वजनिक भएको छ।...
गायक सन्तोष लामाको “तिमिलाई सम्झिदा” बोलको मिठो धुनमा रहेको गीत दशैको पूर्वसंध्यामा भर्खरै सार्वजनिक भएको छ। गीत सार्वजनिकबारे नेपाली तारा दोश्रो सिजन बिजेता समेत रहेका गायक लामाले ट्विटरमा लेखेका छन्- “बिना पत्रकार सम्मेलन, बिना...
चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत कलाकारहरू अभिनित “माया पिरेम” बोलको गीत यो साता यूटूबमा सार्वजनिक भएसंगै चर्चामा रहेको छ। केही दिनमा दश लाख पटक यूटूब यूटूबमा हेरीएको यो गीतमा बिश्व नेपाली र अश्मिता परियारको स्वर, डीपी...
केही साता अघि सार्वजनिक चर्चित अभिनेता पल शाह र कबिता राय अभिनित थारु भाषाको गीत “ओ सजन” चर्चामा रहेको छ। यो गीतमा नरेश जोगी र अनु चौधरीको स्वर रहेको छ भने नरेशकै शब्द र संगीत छ। बिक्रम चौहानको निर्देशनमा आएको यो गीत यूटूबमा दश लाख माथि...
हरेक गीतमा चर्चाको बहार ल्याउने गायिका बिष्णु माँझीको अर्को लोकप्रिय गीत “दशै तिहार आईसक्यो” हालै सार्वजनिक भएको छ। दोश्रो दिनमै दश लाख माथि हेरीएको यो गीतले परदेशीलाई दशै तिहार आईसक्यो, झल्को लाई सक्यो भनी फर्कन अनुरोध गरेको छ। उनको एक...