Layout B (with infinite scroll)

“झरी परेको रात तिमी र म संगै बस्ने है”

सुनील गिरी र डा. त्रिशला गुरुंगको स्वरमा पिरती एल्बमको नया गीत अहिले चर्चामा छ।”झरी परेको रात” बोलको यो गीत २ सातामा ८ लाख यूटूब भ्यूज नाघेको छ । सुनील गिरीकै शब्द, संगीतमा आएको यो गीत स्लो ट्राकमा रहेको भएपनि विस्तारै लोकप्रिय हुदैछ । गीतको मनछूने...

Read More

“बदला बरिलै” ले देखाएको प्रकाश

प्रकाश सपुतको नया गीत अहिले यूटूब ट्रेण्डमा रहेको छ । “बदला बरिलै” बोलको लोक गीत यूटूबमा ४ दिनमा १५ लाख भ्यूज पुगेको छ । प्रकाशकै शब्द, संगीत र निर्देशनमा आएको यो गीतले लोक कथालाई आधार मानेर यौन हिंसाको विरुद्धमा संदेश छरेको छ । यो पीड़ा पोखिएको...

Read More

“पिलायो साथीले”, “क्यादामी भो” भन्दै आयो, “नाचे फिरिरी”!

गायक शिव परियारको नया गीत यो साता निकै चर्चामा छ । “पिलायो साथीले”, “क्यादामी भो” को सिक्वेल भएर आएको “नाचे फिरिरी”ले यूटूबमा ४ दिनमा १२ लाख भ्यूज कटाउदै ट्रेण्डमा छ । डा. चन्द्र गिरीको रचना र दीपक शर्माको संगीतमा आएको यो गीतमा जुमल्याहा दिदी बहिनी...

Read More

चस्मा लाएर आए बुद्धिसागर

लोकगायक बुद्धिसागर बस्यालको नया गीत “चस्मा लाएर”सार्वजनिक भएको छ । “बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढीको करकर” भन्दै अविवाहित दोहोरी गायक बस्यालले समसामयिक परिवेशको चित्रण गरेको उल्लेख गरेका छन। डेढ दशक देखी क्यानडामा बसोबास गरेका गायक बस्यालले...

Read More

“तिमी के को जान्ने”- हरिबंशको गाईजात्रे गीत!

हास्य ब्यंग्य क्षेत्रका चर्चित धरोहर हरिबंश आचार्यको रचना, संगीत र स्वरमा नया गीत “तिमी के को जान्ने” सार्बजनिक भएको छ । “महसंचार” यूटूबमा सार्बजनिक भएको एक दिनमा यो गीत २ लाखपटक हेरीसकीएको छ । चर्चित मह जोड़ीको एक अर्का...

Read More

लोकप्रिय