Latest videos

Video

भोईस अफ नेपालका सनिश र शशिकाको “तिमी तिरै” बोलको गीत साताको चर्चामा!

भोईस अफ नेपाल सीजन-२ बाट चर्चामा आएका सनिश श्रेष्ठ र शशिका राईको स्वरमा “तिमी तिरै” बोलको गीत यो साता ट्रेण्डिङ भैरहेको छ। सीजन-२ मा उत्कृष्ट ४ मा परेका सनिश र उत्कृष्ट ११ मा परेकी शशिका दुवै मीठों स्वरका धनी थिए। यस गीतमा नेपाली तारा सीजन-३ का रनर...

Read More
Video

राष्ट्रकविको मरणोपरान्त आएको गीत खोतल्दै चर्चित कवि नवराज पराजुली

राष्ट्रकवि माधव प्रसाद घिमिरेको देहावसान पछि कर्ण दासको स्वरमा आएको गीत “त्यसरी होस मरण” को रचना पक्षको सूक्ष्म विश्लेषण गर्दै चर्चित युवा कवि नवराज पराजुलीले लेखेको “म मरेको दिन कस्तो होला” शीर्षकको कविता वाचन गरी आफ्नो यूटूब चैनलमा यो साता...

Read More
Video

नारायण गोपाल सम्झाउने जन्तरे मामाको पहिलो गीत ट्रेण्डिङ हुदै!

“फूलै फूलको सौगात लिएर” बोलको गीतले तपाईलाई नारायण गोपाल सम्झाउने छ। नारायण गोपाल कै शैली र भाव बोकेर आएको गीत यो साता यूटूबमा ८ लाख माथि हेरिएको छ। यो पहिलो गीतमा स्वर अन्तरे मामा अर्थात अमित राईको हो। उनी पनि नेपाल आइडल विजेता सज्जा चौलागाईकै गाउ...

Read More
Video

“धानै कुटने ढिकी” चल्न थाल्यो!

चर्चित गायिका विष्णु माँझी र पवन ओलीको स्वरमा आएको “धानै कुटने ढिकी” यो साता निकै मन पराईएको छ। अहिलेका चर्चित कलाकार पल शाह र एलिजा गौतमको अभिनय रहेको यो गीतको शब्द र संगीत पवन ओलीकै छ। यूटूबमा ५ दिनमा ७ लाख नाघेको यो गीतमा लोक गायिका विष्णु...

Read More
Video

आँचल शर्मा अभिनित “लज्जावती झार” बोलको गीत चर्चामा!

भर्खरै सार्वजनिक भएको “लज्जावती झार” बोलको गीत निकै मन पराईएको छ। चर्चामा रहेका गायक महेश काफ्ले र नेपाल आइडलबाट उदाएकी अश्मिता अधिकारीको स्वर रहेको यो गीतमा गायक महेशकै शब्द र संगीत रहेको छ । एकै दिनमा ४ लाख यूटूब भ्यूज नजिक रहेको यो गीत...

Read More

ट्रेन्डिङ

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ