बार्तालाप

नेपाली टेलीभिजन चैनल र यूटूबमा रहेका समय सान्दर्भिक चर्चित बार्तालाप शृंखलाहरु यूटूबबाट साभार गरी यहाँ नियमित रूपमा राख्नेछौ।

समाजको यथार्थ तस्वीर देखाउदै ऐना कार्यक्रमको पहिलो भाग सार्वजनिक भएको छ जसलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संचालन गरेका छन।



अहिले भ्रष्ट राजनीतिज्ञका कारण आएको वितृष्णा विरुद्ध जनता मैदानमा आइसकेको घोषणा गरे चर्चित नागरिक अगुवा रमेश खरेलले। अब हुने चुनावमा उनी सबैभन्दा भ्रष्टको बिरुद्द नेपालको कुनै पनि ठाउबाट उम्मेदवार हुन तयार रहेको बिचार एपी वान टेलिभिजनकी प्रस्तोता समा थापासंगको वार्तालापमा हालै बताएका छन।

के छ नेपाल यूटूब चैनलको प्रस्तुति “मेरो कथा” मा समाजमा योगदान दिने व्यक्तित्वहरुको अनुभव सूनौ।

वरिष्ठ पत्रकार युवराज घिमिरेको विश्लेषण नेपाली राजनीतिका आगामी सम्भावनाहरुबारे

“राजनीतिमा जे नी सम्भव छ”- अहिलेको गतिरोधको बिषयमा निर्णायक देखिएका माधव कुमार नेपाल, जसको सहयोग बिना सोच्न नसकिने इतिहासको सबैभन्दा ठूलो कम्यूनिष्ट पार्टीको बिभाजन किन र कसरी हुदैछ – जनता जान्न चाहन्छन मा ऋषि धमलासंग लामो सम्बाद

बर्तमान राजनीतिक गतिरोधको बिषयमा अहिले सबैका केन्द्रबिन्दुमा रहनु भएका पुष्प कमल दाहालको पछिल्लो अंतरबार्ता (कान्तिपूर टेलीभिजन फ़ायर साइडका रूपेश श्रेष्ठसंग)

प्रधानमन्त्री केपी शर्मा ओलीसंग संसद विघटन पछि उत्पन्न परिस्थितिबारे योहो टेलीभिजनका जिवराम भण्डारीले लिएको झण्डै २ घण्टा लामों अंतरबार्ता



च्या खानु भो? शृंखलामा पत्रकार बसन्त बस्नेतको साथमा


यक्ष प्रश्नमा राजेन्द्र बानियासंग

सुकुल गफ आभाष कर्माचार्यसंग



सिने संसार, राज श्रेष्ठसंग


टफ़ टक दिल भूषण पाठकसंग


फ़ायर साइड रूपेश श्रेष्ठसंग


हट सीटमा जगदीश खरेलसंग


तमसोमा ज्योतिर्गमयमा टिकाराम यात्रीसंग


द ब्राभो डेल्टा सो मा भूषण दाहालसंग



सुमन संग

द दीपेश सो