यसै साता सार्वजनिक “आकाशैको जुनतारा“ बोलको गीत लिएर आएका छन एंड्रीयन प्रधान। कालिंपोंङ भारतमा जन्मीएका एंड्रीयन सन १९९४ मा 1974AD ब्यांडमा पियानो बजाउने भूमिकाबाट प्रवेश गरेका थिए। उनी एकाइस बर्ष सो ब्यांडमा आबद्ध रही चर्चित गीतहरुमा स्वर भरेका थिए।...
Layout C (with load more button)
जे अथरको “कान्छी” बोलको गीतको दोश्रो भाग सार्वजनिक भएको दोश्रो दिन १२ लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ। मिरूना मगरको अभिनयमा सार्वजनिक यो म्यूज़िक भिंडियों टिकटकमा “कान्छी, मेरो कान्छी, तिमी एउटा सपना नै हौ कि” भन्दै भाईरल भईरहेको छ। सेयर...
पल शाह र मल्लिका महतको जोडी अभिनित “फूलबुट्टे सारी” बोलको गीत पछि आएका सबै गीतहरु एकपछि अर्कों रेकर्ड तोड़ीरहेका छन। फेरी अर्कों फिमेल भर्सनमा आएको “आँखामा आउने सपनी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। फिमेल भर्सनमा अभिनय गरेको पल-मल्लिका जोड़ीको...
अनूपबिक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी लगायत कलाकारहरु अभिनित नेपाली कथानक चलचित्र “कप्स” आज ओएसआर डिजिटल यूटूब चैनल मार्फ़त सार्वजनिक भएको छ। सम्राट सापकोटाको कथा निर्देशनमा बनेको यो चलचित्रमा प्रहरी संगठनमा राजनीतिक हस्तक्षेपबारे देखाईएको छ।...
कालजयी गीतहरुका सर्जक प्रेमध्वज प्रधानले यो संसारबाट बिदा लिनुभएको छ। “घुम्तीमा नआउ है” बोलको कालजयी गीत रेकर्ड भएको ५१ वर्ष पछि गत बिहीबार उहाँको श्वासप्रस्वास र छातीको समस्या देखीएपछि काठमाण्डौ सुन्धारास्थित न्यूरो अस्पतालमा उपचारको क्रममा ८५...
महानायक राजेश हमाल करिश्मा मानन्धरसंग अनि अहिलेको सिंगो म्यूज़िक इंडस्ट्रीका नायक पल शाह पूजा शर्मासंग जोड़ी बनाएर आएको गीत भर्खरै आज सार्वजनिक भएको छ। “हल्का हल्का लजाएर” बोलको यो गीतमा नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराईका साथ अंजु पन्तको...
