Layout C (with load more button)

Video

विश्वस्तरीय भिजुअल इफेक्ट्ससहित आउँदै नेपाली चलचित्र ‘एक्लो–I’, पुष १७ देखि प्रदर्शन हुने

नेपाली चलचित्र जगतमा लामो समयदेखि निकै प्रतीक्षा गरिएको फिल्म ‘एक्लो–I’ को ट्रेलर सार्वजनिक भएसँगै यसले दर्शकमाझ एउटा छुट्टै कौतुहलता र उत्साह जगाएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस ट्रेलरलाई दर्शकहरूले निकै रुचाएका...

Read More
Video

बालेनको नयाँ गीत ‘आम नेपाली बुबा’ युट्युब ट्रेन्डमा

नेपाली चलचित्र ‘झरीपछि को इन्द्रेणी’ को आधिकारिक गीत ‘आम नेपाली बुबा’ युट्युबमार्फत सार्वजनिक भएको छ। बालेनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको उल्लेखनीय प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको केही दिनमै गीतले १५ लाखभन्दा...

Read More
Video

गाउँघरदेखि परदेशसम्म चर्चा: जीवन थापा मगरको ‘परदेश रहेछ जाली आमा’

गायक जीवन थापा मगरको नयाँ गीत ‘परदेश रहेछ जाली आमा’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। ऋतु थापा मगरको प्रस्तुतिमा आएको यस गीतले प्रवासको पीडा र आमाप्रतिको अगाध प्रेमलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतमा जीवन थापा मगरकै शब्द र...

Read More
Video

यङ वेभको नयाँ हिपहप गीत ‘समय’ सार्वजनिक

नेपाली हिपहप क्षेत्रमा चर्चित कलाकार यङ वेभले आफ्नो नयाँ गीत ‘समय’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन्। भिडियो सार्वजनिक भएको केही दिनमै यसले ३.५ लाखभन्दा बढी भ्युज बटुलेर ट्रेन्डिङतर्फ अघि बढेको छ। गीतलाई जेनले प्रोड्युस, मिक्स र मास्टर...

Read More
Video

अष्ट्रेलियाका नेपाली विद्यार्थीको कथा ‘पीआर’ शुक्रबारदेखि प्रदर्शन, सुरज पौडेलको पहिलो अभिनय यात्रा

नेपाली चलचित्र ‘ पीआर’ यस शुक्रबार देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने भएको छ। शोभित बस्नेत निर्देशित यो चलचित्र ‘सलुन सलिना फिल्म्स’को प्रस्तुति हो। अष्ट्रेलियामा अध्ययन तथा मोडलिङ गरिरहेका कलाकार सुरज पौडेलले...

Read More
Video

चलचित्र ‘कुमारी’को गीत “कता छौ मेरो फूल” सार्वजनिक, माघ २३ गतेबाट फिल्म प्रदर्शनमा आउने

नेपाली फिल्म उद्योगमा नयाँ उत्साह थप्दै, बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘कुमारी’को पहिलो गीत “कता छौ मेरो फूल” सार्वजनिक भएको छ। सार्वजनिक गीतले युवा दर्शकहरूलाई लक्षित गरेको छ, जसमा प्रेम र रोमान्सका साथै पारिवारिक भावनालाई समेत समेटिएको छ।...

Read More

संगीत प्रवाह