Layout A (with pagination)

Video

पहिलो गीत “भूल भूलैया” लिएर आएका वोईस अफ नेपाल-१ बिजेता सीडी बिजय अधिकारी साताको चर्चामा !

निकै चर्चामा रहेका वोईस अफ नेपाल-१ बिजेता सीडी बिजय अधिकारी पहिलो गीत “भूल भूलैया”मा उदाएका छन ! आफ्नो संगीतमा अरुण काफ़्लेको शब्द लिएर बनेको यो म्यूज़िक भिडियोको निर्देशन द वोईस अफ नेपाल टीमको रहेको छ।एक सातामा यो गीत २ लाख यूटूब भ्यूज...

Read More
Video

मेरो बाबा सुपरम्यान सार्वजनिक, गाउदै एलिना चौहान र नरेश खाती

“मेरो बाबा भगवान/ सुपरम्यान” बोलको गीतमा अहिलेका चर्चित जोडी नरेश खाती र एलिना चौहानले स्वर भरेका छन । भर्खरै सार्वजनिक भएक़ो यो गीतले एकै दिनमा ५५ हज़ार यूटूब भ्यूज भैसकेको छ । स्लो मेलोडी रहेको यो गीतमा शब्द संगीत पनि नरेश खातीकै छ । बाबाको मुख...

Read More
Video

“डुप्लीकेट माया” हिट भएको सुन्नु भएको छ?

अब गीतका बोलहरू पनि ओरिज़िनल डुप्लीकेट शब्द सहित आउन थालिसके । यो प्रसँग यो साता चर्चामा आएको गीतको हो । कृष्ण कार्की र अप्सरा घिमिरेले गाएको “डुप्लीकेट माया” बोलको गीत यूटूबमा ५ लाख भ्यूज कटेको छ । कलाकारहरू नाज़िर हुसेन, सागर लम्साल र आँचल शर्माको...

Read More
Video

“मिल्टेरिको जुत्ता” मन पराईयो

नेपाल आइडलबाट चर्चामा आएका पवन गिरीको स्वरमा “मिल्टेरिको जुत्ता” बोलको गीत यो महीना निकै चर्चामा छ । तीन हप्तामा १७ लाख यूटूब भ्यूज पुगेको यो गीतमा कार्टूनिज क़्रुबाट कलाकार सरोज अधिकारी र आस्मा बिश्वकर्माको उत्कृष्ट अभिनय समेत छ । रमेश दाहालको शब्द...

Read More
Video

“डल्ली” संग माया लाग्छ र?

चर्चामा रहेकी गायिका एलिना चौहान र बिवेक चौलागाईको स्वरमा आज “डल्ली” बोलको गीत सार्वजनिक भएको छ । यो गीतको शब्द संगीत प्रभावन जे ले दिएका छन । लोक शैलीमा गाउले ठेट शब्द चयन रहेको यो गीत स्लो ट्राकमा छ । गायिका एलिनाले निशान भट्टराईसंग गाएको “के माया...

Read More

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ

loader-image
Pokhara, NP
2:29 am, Aug 4, 2025
temperature icon 21°C
overcast clouds
98 %
1007 mb
1 mph
Wind Gust 1 mph
Visibility 10 km
Sunrise 5:32 am
Sunset 6:57 pm
Hourly
2:45 am
temperature icon
21°/21°°C 0.74 mm 74% 1 mph 98% 1007 mb 0 mm/h
5:45 am
temperature icon
21°/21°°C 0.65 mm 65% 2 mph 97% 1007 mb 0 mm/h
8:45 am
temperature icon
22°/22°°C 0.2 mm 20% 3 mph 96% 1008 mb 0 mm/h
11:45 am
temperature icon
25°/25°°C 0.8 mm 80% 2 mph 85% 1008 mb 0 mm/h
2:45 pm
temperature icon
24°/24°°C 1 mm 100% 6 mph 95% 1006 mb 0 mm/h
5:45 pm
temperature icon
22°/22°°C 1 mm 100% 2 mph 99% 1006 mb 0 mm/h
8:45 pm
temperature icon
21°/21°°C 0.88 mm 88% 2 mph 100% 1008 mb 0 mm/h
11:45 pm
temperature icon
21°/21°°C 0.63 mm 63% 1 mph 99% 1008 mb 0 mm/h