Latest videos

Video

हेरौ चलचित्र “कुम्भ करण” यूटूबमा

तिहार नजिकीएको बेला नेपाली कथानक चलचित्र “कुम्भ करण” यूटूबमा आज सार्वजनिक भएको छ।

दीपक ओलीको निर्देशनमा बनेको यो चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरभ पहारी लगायतको अभिनय छ।
सेयर गर्नुहोस्:Tweet

Read More
Video

नेपाली सेनाको देउसी भैलो गीत आयो

नेपाली सेनाले तिहारको मुखैमा “देउसी भैलो” बोलको गीत आफ़्नो यूटूब चैनल “नेपाली आर्मी” मार्फत आज सार्वजनिक गरेको छ। यस देउसी भैलोमा स्वर टिका बम्जम, पवन लामा, शशिकला मोक्तान, बबिता पाख्रिन र डिका गुरुङले दिएका छन भने संगीत टिका बम्जनकै रहेको छ । शब्द...

Read More
Video

नेपाली कथानक चलचित्र “साइली” यूटूबमा सार्वजनिक

“चालीस कटेसी” बोलको गीत चर्चामा आएपछि “साइली” फ़िल्म निर्माण सुरु गरिएको थियो। गौरव पहारी र मेनुका प्रधानको जोड़ीको शशक्त भूमिकाका साथ अर्का नायक दहाहाँङ राईको समेत अभिनय यसमा हेर्न सकिन्छ। रामबाबु गुरुंङको लेखन तथा निर्देशनमा बनेको यो फ़िल्मको...

Read More
Video

रमेश प्रसाईको लोक गीतमा फड्को, चर्चामा फेरी आयो “रिङकीबुङको रागों”

रमेश प्रसाईको परिचय एक कुशल वक्ता मात्र होईंन। भर्खरै दोहोरी गायकको रूपमा समेत उनी चर्चामा आए। कल्पना दाहालसंग गाएको दोहरी लाखौले मन पराए। उनको भावी योजना टेलिभिजनमा टक सो चलाउने रहेको कुरा केही समय अघि मिडियामा सार्वजनिक भएको थियो। यसैबिच उनको...

Read More
Video

जाली भूगोलमा हराईन अश्मिता

नेपाल आइडलबाट चर्चामा आएकी गायिका अश्मिता अधिकारीको नया गीत यो साता सार्वजनिक भएको छ। “जाली भूगोल” बोलको यो गीतमा शब्द आनन्द अधिकारी र संगीत दीपक शर्माले दिएका छन। शान थापाले निर्देशन गरेको म्यूज़िक भिंडियोंमा अश्मिताले नै अभिनय गरेकी छिन। सेयर...

Read More

लोकप्रिय

संगीत प्रवाह