Category - समाचार

Video

‘कलकत्तियावाली’को कथा हेर्ने कथामा: हास्य कार्यक्रमको पर्दा पछाडिका वास्तविक पात्रहरूको संघर्ष

जनकपुरको कुनै पनि गल्लीमा पुगेर कुनै पनि रिक्सावालासँग कलकत्तियावालीको ठेगाना सोध्नुभयो भने, उनीहरू तपाईंलाई सही ठाउँमा पुर्याइदिनेछन्। यस्तो छ प्रभाव लोकप्रिय मैथिली युट्युब हास्य कार्यक्रम “कलकत्तियावाली” को। यो शोमा जनकपुरको जीवनशैली...

Read More
Video

“सधैँ त सधैँसँग सधैँभरि छैन”: र्याप शैलीमा आए कवि नवराज पराजुली

कविता “ठीक छ” नवराज पराजुलीको आवाजमा हालै सार्वजनिक गरिएको छ। र्याप शैली जस्तो सुनिने कवितामा नवराज पराजुलीले क्षणिक क्षण र संसारका तात्त्विक सवालहरूलाई उजागर गर्दै भनेका छन्, “मलाई ठीक हुन्छ हैन ठीक छ, क्षणिक छ तर ठीक छ, संसारमा अरू के...

Read More
Video

परम्परा र प्रेमको संघर्ष: दयाहाङ राई र मिरुना मगरको ‘जारी’ अब युट्युबमा!”

बासुरी फिल्म्सको प्रस्तुतिमा नयाँ नेपाली फिल्म “जारी” युट्युबमा पूर्ण रूपमा सार्वजनिक भएको छ। यो फिल्ममा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, र बिजय बराल रहेका छन्। फिल्मलाई उपेन्द्र सुब्बाले लेखन र निर्देशन गरेका हुन्...

Read More
Video

नवराज पराजुलीको कविता “स्याब्बास्” सार्वजनिक

नवीनतम कविता “स्याब्बास्” हालै सार्वजनिक भएको छ। यो कविता नवराज पराजुलीको सिर्जना हो, जसमा उनले आफ्नै आवाज र शब्दमा भावनात्मक संदेश प्रस्तुत गरेका छन्। कविता “स्याब्बास्”मा नवराज पराजुलीले लय र शब्दको सिर्जना गरेका छन्। संगीत...

Read More
Video

“हराएको बालकको कथा”

काठमाडौं, भदौ ११ – “हेर्ने कथा” को नयाँ एपिसोड, “हराएका बर्षहरु- द लस्ट इयर्स” शीर्षकमा प्रस्तुत गरिएको छ, जसले २०४७ तिर झापाबाट काठमाडौं आएका एक बालकको मार्मिक कथा बुनिएको छ। यो एपिसोडलाई दर्शकहरूले अत्याधिक माया दिएका...

Read More
Image

वन कार्यालयबाट बिधालयलाई शैक्षिक सामग्री सहयोग प्रदान

जेठ २५ , २०८१ धरान संबाददाता। आज एक कार्यक्रमको आयोजना गरि सब डिभिजन बन कार्यालय बिष्णुपादुका सुनसरीले धरान १३ स्थित पब्लिक माध्यमिक बिधालय फुश्रेलाई आठ थान ठूलो डस्टबिन र कमजोर आर्थिक अवस्थाका बिधार्थिलाई २२ थान पोशाक लगायत शैक्षिक सामाग्री सहयोग...

Read More
Image

बिधालयमा ट्राफिक सचेतना सम्पन्न

जेठ ७, सुनसरी संबाददाता । धरान स्थित पब्लिक मा बि फुस्रेका बिधार्थीहरुलाई जानकारी दिने उद्धेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले एकदिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बिधालयका पूर्वबिधार्थी एवं ट्राफिक प्रमुख...

Read More
Video

धरान स्थित पब्लिक माबि फुश्रेमा नवआगंतुक विद्यार्थीलाई स्वागत गरियो

जेठ ४, सुनसरी संबाददाता । धरान १३ स्थित पब्लिक मा बि फुश्रेले नव आगंतुक बिधार्थीलाई स्वागत गरेको छ। कार्यक्रममा प्रधानाध्यापक पुरुषोत्तम शर्मा निरौला, सहायक प्रधानाध्यापक नारद राई, माबि ईन्चार्ज सबिता राई तथा निमाबि ईन्चार्ज उमेश कार्कीले नव...

Read More
Video

भजन शिरोमणि भक्तराज रहेनन्

“हजार सपनाहरुको माया लागेर आउछ” लगायत चर्चित गीतहरुका गायक भक्तराज आचार्यको ८१ बर्षको उमेरमा सोमबार अस्वस्थ्य भएपछि अस्पताल लैजाने क्रममा निधन भएको छ। भजन शिरोमणिको उपमाले समेत चिनिने भक्तराज जिब्रोको क्यान्सर भएर लामों समय गीत संगीत...

Read More

शहीद दिवसमा आयोजित नाटक कार्यक्रममा ईको क्लब बिजयी

प्रफुल्ल भण्डारी धरान। पब्लिक माध्यमिक बिधालय फुस्रेका बिधार्थीहरुले शहीद दिवसको अवसर पारेर एकाङकी नाटक कार्यक्रम सम्पन्न गरेका छन ।आफैले लेखेको कथा आफैले अभिनय गरेर नाटक प्रस्तुत गरेका थिए ।स्काउटको भाईबहिनिहरूले स्काउटको काम कर्तव्य महत्व...

Read More

“धरान रन २०२४” मा सहभागिताको लागि आह्वान

प्रफुल्ल भण्डारी, धरान।यही फागुन १२ गते हुन गईरहेको धरान रन २०२४ मा सहभागिताको लागि आह्वान गरिएको आयोजक बार्हौ नेवा च्यारीटी धरानका अध्यक्ष रमु राईले जानकारी दिनु भएको छ। उहाले धरान रनबाट प्राप्त बचत रकमबाट आर्थिक अवस्था कमजोर भएका स्कूल...

Read More

शिक्षक हित बचत तथा ऋण सहकारीको चौधौ वार्षिक साधारण सभा सम्पन्न

धरान समाचारदाता। सामुदायिक बिधालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूद्वारा संचालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. को क्षेत्रीय भेला तथा चौधौं बार्षिक साधारण सभा शहीद स्मृति मा.बि. धरानमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ। राष्ट्रीय गान एवम्...

Read More

भेडेटार फुड फेस्टिबल शुरू : सांगीतिक कार्यक्रम, कृषि प्रदर्शनी, प्याराग्लाईडिङ लगायतका आकर्षण रहने

प्रफुल्ल भण्डारी, धरान सुनसरी। होटेल एसोसीएसन भेडेटारको आयोजनामा एघारौ भेडेटार फुड फेस्टिबल आजबाट शुरू भएको छ। तीन दिनसम्म जारी रहने यो महोत्सवमा सांस्कृतिक, सांगीतिक कार्यक्रम, हेली टूर, जीप लाइन, स्थानीय जातिय खानेकुराका परिकारहरु, कृषि प्रदर्शनी...

Read More
Image

महाकवि देवकोटाको सम्झनामा कार्यक्रम सम्पन्न

धरान समाचारदाता। बिगत बर्ष झै हरेक लक्ष्मीपूजाको दिन गरिदै आएको लक्ष्मी जयन्ती समारोह यसपटक पनि सुनसरी धरानमा एक भब्य कार्यक्रम बिच महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरी मनाईएको छ। धरान लक्ष्मीचोक स्थित महाकविको शालिकमा पुष्पगुच्छा माल्यार्पण...

Read More
Video

“स्थानीय पर्यटन रूटको खोजी पनि पैदल यात्राको उदेश्य हो “: संयोजक रोशन अधिकारी

प्रफुल्ल भण्डारी धरान। स्थानिय पर्यटन अनुकूल क्षेत्रहरुको पहिचान, अबलोकन र प्रचार प्रसार गरी धरानको पर्यटकिय रूटहरुमा पैदल यात्रा जारी राख्ने जय धरान ईभिनिङ हाईकिङ ग्रुपका संयोजक रोशन अधिकारीले बताउनु भएको छ । हजार दिनसम्म धरान क्षेत्र वरपर सामूहिक...

Read More

ट्रेन्डिङ

साताको सुस्केरा

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ