Layout A (with pagination)

Video

मनका कुराहरु भन्दै शाश्वत र ओसिन

शाश्वत खड़का र ओसीन कार्कीको स्वरमा “मलाई भन्न देउ” बोलको लिरीकल गीत आज सार्वजनिक भएको छ। झण्डै तीन करोड पटक यूटूबमा हेरीएको “बतास” बोलको गीतबाट चर्चामा आएका शाश्वतको “जिस्कीदै जिस्काउदै” बोलको पछिल्लो म्यूज़िक भिंडियों केही महीना अगाडी आएको थियो।...

Read More
Video

“तातो गोली” बोलको गीत दोश्रो साता पनि निशानामा कायमै

सार्वजनिक भएको दोश्रो सातामा आधा करोड़ पटक यूटूबमा हेरीएर “तातो गोली” बोलको गीत चर्चामा क़ायम रहेको छ। माया बिरानी गीतको दोश्रो संस्करणको रूपमा आएको यो गीतमा अहिलेका चर्चित कलाकारहरु स्वस्तिमा खड़का, निश्चल बस्नेत, पुकार गुरुंङका साथमा गायक महेश...

Read More
Video

आमालाई सम्झदै “आमा” चर्चामा

मातातीर्थ औशीको अवसरमा सार्वजनिक “आमा” बोलको गीत लिएर चर्चामा आएका छन प्रबिन राजथला। निकै मिठो संगीत रहेको यो गीतमा आमालाई यादको सिंहासनमा सजाएर बालापनको स्वर्णिम क्षणहरुबारे भावना पोखिएको छ। प्रबिनकै स्वर, शब्द र संगीतमा रचिएको यो गीतमा प्रबिन, सबि...

Read More
Video

दुर दराजको बिबाह उत्सबमा एउटै तालको बाजा बजेपछि ….

हामीले कर्नाल भनेर चिन्ने बाजालाई “कर्नाए Karnay” र हामीले सहनाई भन्ने बाजालाई “सुर्नाई Surnay” भन्दा रहेछन्! हाम्रा पिता पुर्खाहरु कहाँबाट आएर कहिलेदेखी हाम्रो गाउँ ठाउँमा बसोबास गर्न शुरु गरे होलान् ? हामी जन्मेको घर भएको...

Read More
Video

“आकाशैको जुनतारा जस्तै नि छिन मायालु टाढा”

यसै साता सार्वजनिक “आकाशैको जुनतारा“ बोलको गीत लिएर आएका छन एंड्रीयन प्रधान। कालिंपोंङ भारतमा जन्मीएका एंड्रीयन सन १९९४ मा 1974AD ब्यांडमा पियानो बजाउने भूमिकाबाट प्रवेश गरेका थिए। उनी एकाइस बर्ष सो ब्यांडमा आबद्ध रही चर्चित गीतहरुमा स्वर भरेका थिए।...

Read More

संगीत प्रवाह