Layout A (with pagination)

Video

“तिमी तारे भीर, म त लहरा” बोलको गीत चर्चामा

यो साता सार्वजनिक “तिमी तारे भीर, म त लहरा” बोलको गीतको मेल भर्सन केही दिनमै दश लाख माथि यूटूबमा हेरीएर चर्चाको केन्द्रमा रहेको छ। गायक रेवत राईको पहिलो चर्चित यस गीतमा अभिनेता दयाहाँङ राई र मिरुना मगरको जोड़ीको उत्कृष्ट अभिनय रहेको छ।...

Read More
Video

नाजिर र स्वस्तिमा अभिनित “हाम्रो माया” चर्चामा

नाजिर हूसेन र स्वस्तिमा खड़का अभिनित “हाम्रो माया”बोलको गीत हालै सार्वजनिक भएसंगै चर्चामा रहेको छ। मोहितबंश आचार्य र मेलिना मैनालीको स्वर रहेको यो गीत यूटूबमा आएको दोश्रो दिनमा सात लाख पटक हेरीएको छ। दिनेश थपलियाको शब्द र दीपक शर्माको...

Read More
Video

“ए माया कि जोगी बन्छु म त”

बिछोडको बेदना भरीएको मन छुने गीत “जोगी” लिएर आएका छन उदय सोताङ। दयाहांङ राई र लेजुम लोप्चा जोड़ी अभिनित यो म्यूज़िक भिडियोमा बियोगको अभिनयमा दयाहांङ उत्कृष्ट देखीएका छन्। राजेश पुमा राईको निर्देशनमा बनेको यो भिडियो यसै साता सार्वजनिक...

Read More
Video

नेपाली कथानक चलचित्र “यात्रा” यूटूबमा सार्वजनिक

सलिन मान बानिया, सलोन बस्नेत, मलिका महत लगायत अन्य कलाकारहरू अभिनित नेपाली कथानक चलचित्र “यात्रा” ओ एस आर यूटूब चैनलमा यो साता सार्वजनिक भएको छ। सम्राट शाक्यको कथा, पटकथा र निर्देशन रहेको यो चलचित्रमा रियर राई, प्रेक्षा बज़्राचार्य...

Read More
Video

“बल्ल मैले जिन्दगीलाई राम्रोसंग चिने, साना साना कुरा रैछन ठुलो खुसी दिने, मुसि”

“बल्ल मैले ज़िन्दगीलाई राम्रोसंग चिने, साना साना कुरा रैछन ठुलो खुसी दिने, मुसि”“ओई मेरी मुसी, तिम्रो खुसी मेरो नी खुसी” बल्छे धुर्बे (मरिचमान श्रेष्ठ) र जुनकिरी (सरिता ढ़ूँगाना) अभिनित “मुसि” बोलको गीत हालै...

Read More

संगीत प्रवाह