Latest videos

दुई दिनको माया बाडदै उर्गेन

गायक-संगीतकार-रचनाकार-मोडल सबै बिधामा निपुण उर्गेन दोङको स्वरमा हालै सार्वजनिक “दुई दिनको माया” बोलको गीत तामाङ र नेपाली भाषा मिश्रित भएर कर्णप्रिय सुनीएको छ। विकाश प्रसाई र बिवेक लामाको निर्देशनमा आएको यो म्यूज़िक भिंडियोंको कथालाई अर्कों भागले...

Read More

जन्मदिनमा काली भगाउने माग्ने बुढोको सपना पुरा होला !?

आज माग्ने बुढो अर्थात केदार प्रसाद घिमिरेको जन्मदिन। यसैदिन उनले नेवारी पहिरनमा नायिका वर्षा राउतसंग अभिनय गरेको “ए काली भागौ यसपाली” बोलको गीत यूटूबमा सार्वजनिक भएको छ। के उनले वर्षालाई भगाउन सफल होलान त? त्यो थाहा पाउन पूरा गीत हेर्नुहोला! “नाच्न...

Read More

“तर बिन्ती, मेरो माया भूल्न नखोज”

चर्चित गायिका रचना रिमाल र गायक संगीतकार विश्वास नेपालको स्वरमा आजै सार्वजनिक भएको “तर बिन्ती…” बोलको गीत दुई लाख यूटूब भ्यूज सहित चर्चामा छ। हीराछवि श्रेष्ठको शब्द रहेको यो गीतमा अभिनय सुनील क्षेत्री र लोसिंना लामिछानेको रहेको छ। सुनीलले नै...

Read More

रुवाउने हजार गीतको फिमेल भर्सन चर्चामा

“रुवाउने हजार” बोलको गीतको फिमेल भर्सन लिएर आएकी छिन चर्चित गायिका एलिना चौहान। प्रमोद खरेलको स्वरमा केही साता अगाडी चर्चामा आइसकेको यो गीतमा सुनील बिसीको शब्द, संगीत रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बिक्रम चौहानले गरेका छन। मायामा धोखा...

Read More

हाम्रो माया ट्रेण्डिङ नम्बर एकमा आउछ त?

“हाम्रो माया ट्रेण्डिङ नम्बर एक” बोलको गीत आज सार्वजनिक भएको छ तर म्यूज़िक भिड़ीयोलाई ट्रेण्डमा ल्याउन सक्ने हैसियत भएका नायक पल शाह देखी मोडल/गायक दुर्गेश थापा अभिनित यो गीत कतीको चल्ला त्यो हेर्न त केही समय पर्खनु पर्ला। गायिका स्मिता दाहाल र गायक...

Read More

जिस्कीदै जिस्काउदै आए शाश्वत

“बतास” बोलको गीतबाट एकाएक चर्चामा आएका शाश्वत खडकाको हालसालै आएको “जिस्कीदै जिस्काउदै” बोलको म्यूज़िक भिंडियों चर्चामा रहेको छ। दोश्रो साता यूटूबमा दुई लाख माथि हेरीएको यो गीतमा मुख्य अभिनय अमृत दाहाल र सुरभि सापकोटाको रहेको छ भने निर्देशन दीपेन्द्र...

Read More

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ

loader-image
Pokhara, NP
12:32 am, Sep 3, 2025
temperature icon 21°C
broken clouds
76 %
1009 mb
3 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 5:48 am
Sunset 6:28 pm
Hourly
2:45 am
temperature icon
20°/20°°C 0 mm 0% 4 mph 77% 1009 mb 0 mm/h
5:45 am
temperature icon
20°/20°°C 0 mm 0% 4 mph 73% 1008 mb 0 mm/h
8:45 am
temperature icon
25°/25°°C 0 mm 0% 3 mph 71% 1009 mb 0 mm/h
11:45 am
temperature icon
27°/27°°C 0.28 mm 28% 6 mph 69% 1008 mb 0 mm/h
2:45 pm
temperature icon
25°/25°°C 1 mm 100% 1 mph 84% 1006 mb 0 mm/h
5:45 pm
temperature icon
24°/24°°C 1 mm 100% 1 mph 87% 1005 mb 0 mm/h
8:45 pm
temperature icon
22°/22°°C 0.95 mm 95% 4 mph 92% 1009 mb 0 mm/h
11:45 pm
temperature icon
22°/22°°C 1 mm 100% 4 mph 90% 1009 mb 0 mm/h