चर्चामा आउने गीतको लागि म्यूज़िक भिंडियोंमा कस्को अभिनय छ, त्यसले पनि असर गर्छ नै। भर्खरै सार्वजनिक भएको चर्चित कलाकारहरु पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत यूटूबमा केही घण्टामा लाख माथि भ्यूज पुगेको...
		                            
        
                    गीतहरु, म्युजिक भिडियो
        
	    
	    
	                    
            
		    