Playlist - यूटूब हिट्स

Video

“खाली आँशु मात्रै छ बिदाईको बेला”: स्वारको नयाँ गीत

काठमाडौं — संगीत समूह स्वारले आफ्नो नयाँ गीत ‘बिदाई’ को आधिकारिक भिडियो सार्वजनिक गरेको छ। युट्युबमार्फत प्रिमियर गरिएको यस गीतले प्रेम, वियोग र मृत्युपछिको वाचालाई गहिरो भावनात्मक ढंगले प्रस्तुत गरेको छ। गीतका शब्दहरू “समाल्न सकेन मन, समाल्न सकेन...

Read More
Video

सम्झना एकतर्फ मेटिँदा अर्कोतर्फ बाँकी: ‘एस्तै रैछ’ सुशान्त केसीको कथा

काठमाडौं — लोकप्रिय गायक तथा संगीतकार सुशान्त केसीले आफ्नो नयाँ गीत ‘एस्तै रैछ ’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरेका छन्। ‘एस्तै रैछ’ प्रेम, स्मृति र बिछोडको गहिरो कथामा आधारित गीत हो। “ब्रह्माण्डले मेटाउन खोजे पनि प्रेम छोड्न नमान्ने एक...

Read More
Video

बालेनको नयाँ गीत ‘आम नेपाली बुबा’ युट्युब ट्रेन्डमा

नेपाली चलचित्र ‘झरीपछि को इन्द्रेणी’ को आधिकारिक गीत ‘आम नेपाली बुबा’ युट्युबमार्फत सार्वजनिक भएको छ। बालेनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको उल्लेखनीय प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको केही दिनमै गीतले १५ लाखभन्दा...

Read More
Video

चलचित्र ‘कुमारी’को गीत “कता छौ मेरो फूल” सार्वजनिक, माघ २३ गतेबाट फिल्म प्रदर्शनमा आउने

नेपाली फिल्म उद्योगमा नयाँ उत्साह थप्दै, बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘कुमारी’को पहिलो गीत “कता छौ मेरो फूल” सार्वजनिक भएको छ। सार्वजनिक गीतले युवा दर्शकहरूलाई लक्षित गरेको छ, जसमा प्रेम र रोमान्सका साथै पारिवारिक भावनालाई समेत समेटिएको छ।...

Read More
Video

गीतको संवादात्मक शैली र लोक–फ्युजनले आकर्षक बनायो “शिरमा शिरबन्दी”

गायक सुवास खत्री र समीक्ष्या अधिकारीको आवाजमा तयार भएको नयाँ नेपाली गीत “शिरमा शिरबन्दी” युट्युबमा रिलिज भएको एक हप्तामै १ मिलियनभन्दा बढी भ्युज हासिल गर्दै चर्चाको शिखरमा पुगेको छ। यो गीत अहिले सामाजिक सञ्जालदेखि टिकटकसम्म निकै भाइरल बनेको छ। सुजित...

Read More
Video

 ‘जिन्दगी’ मार्फत दर्शकमाझ आए उर्गेन दोङ

 लोकप्रिय गायक उर्गेन दोङको बहुप्रतिक्षित नयाँ गीत ‘जिन्दगी’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। उर्गेन दोङको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस गीतले छोटो समयमै दर्शकहरूको अपार माया र प्रतिक्रिया बटुलेको छ। मानव...

Read More
Video

“गीतहरू बनाइन्छ तर केही गीतहरू बन्दैनन्, जन्मिन्छन्”

अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ युट्युबमा सार्वजनिक भएपछि दर्शक र संगीतप्रेमीको मन जित्न सफल भएको छ। गीतले एक युवा नेपालीको कथा बोकेको छ, जो आफ्ना साना सपना पूरा गर्न घर, परिवार र गाउँ छोडेर विदेश जाने निर्णय गर्छ। तर के ती सपना पूरा हुन्छन् कि...

Read More
Video

‘आँखै बैमानी’: लोकधुन र आधुनिक तालको फ्युजनले दर्शक मोहित

काठमाडौं — गायक अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘आँखै बैमानी’ युट्युबमार्फत सार्वजनिक भएको छ। सार्वजनिक भएको तीन दिनमै गीतले ५.७ मिलियनभन्दा बढी भ्यूज हासिल गर्दै सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। गीतमा अल्मोडाले शब्द, संगीत र स्वर प्रदान गरेका...

Read More
Video

प्रिय योद्दा, मलाई थाहा थिएन म यो लायक थिएँ कि थिइनँ: ‘अग्निपथ’ गीतमा मेयर बालेन भावुक

चर्चित नेपाली र्‍यापर योद्दाले हालै सार्वजनिक गर्नुभएको नयाँ गीत ‘अग्निपथ’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्रति गरिएको विशेष सम्मानका कारण चर्चा बटुलेको छ। छोटो समयमै भिडियो आठ लाखभन्दा बढी पटक हेरियो । भिडियोमा मेयर बालेनको...

Read More
Video

त्रिशला गुरुङ र दीपक लिम्बुको स्वरमा “बतासले उडाई ल्यायो” -पुरानो गीतलाई नयाँ स्वादमा पुनर्जीवन

काठमाडौं — नेपाली चलचित्र “भाइरल गोर्खे” को पहिलो गीत “बातासले उडाई ल्यायो” हालै युट्युबमार्फत सार्वजनिक गरिएको छ। बुढा सुब्बा डिजिटलको आधिकारिक च्यानलबाट सार्वजनिक गीतले छोटो समयमा नै ५ लाखभन्दा बढी भ्युज पाउँदै दर्शकको ध्यान तानेको छ। गीतमा...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
10:29 PM, Feb 26, 2026
temperature icon 16°C
broken clouds
42 %
1011 mb
3 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 6:37 AM
Sunset 6:06 PM
Hourly
11:45 PM
temperature icon
16°/16°°C 0 mm 0% 3 mph 42% 1010 mb 0 mm/h
2:45 AM
temperature icon
15°/15°°C 0 mm 0% 3 mph 43% 1010 mb 0 mm/h
5:45 AM
temperature icon
14°/15°°C 0 mm 0% 4 mph 46% 1009 mb 0 mm/h
8:45 AM
temperature icon
19°/19°°C 0 mm 0% 2 mph 36% 1011 mb 0 mm/h
11:45 AM
temperature icon
23°/23°°C 0 mm 0% 5 mph 26% 1009 mb 0 mm/h
2:45 PM
temperature icon
24°/24°°C 0 mm 0% 3 mph 25% 1006 mb 0 mm/h
5:45 PM
temperature icon
19°/19°°C 0.06 mm 6% 3 mph 34% 1006 mb 0 mm/h
8:45 PM
temperature icon
16°/16°°C 0.2 mm 20% 5 mph 44% 1010 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ