Latest videos

Video

नाज़िर हुसेन र जुम्ल्याहा दिदी बहिनी अभिनित “माया गर्छु है” बोलको गीत चर्चामा

प्रिन्सि र प्रिज्मा खतिवडा ट्वीनी गर्ल्सका नामले परिचित छन। उनीहरूले पहिलो पटक नाज़िर हुसेनसंग अभिनय गरेको म्यूज़िक भिंडियों यो साता चर्चामा छ। “माया गर्छु है” बोलको यस गीतमा बिन्दु परियारको स्वर, एक नारायण भण्डारीको शब्द र सुदीप सागरको संगीत रहेको...

Read More
Video

“कहाँ गल्ती भो मेरो, जातै सानो भो भन्छ तेरो”

कभर गीतबाट उदाएका गायक छेवाङ लामाको “जात” बोलको गीत यो साता चर्चामा रहेको छ। एक साता नपुगी ११ लाख यूटूब भ्यूज पुगेको यो गीतको रचना, संगीत र अभिनय समेत गायक लामाको रहेको छ। अन्तरजातीय मायामा वियोग भोगेको विषयले चर्चामा आएको गीतका केही मन छूने हरफहरु...

Read More
Video

“कुटुमा कुटु” का गायक राजनको नया गीत “के लाई हेरेकि” चर्चामा

संभवतः धेरै पटक हेरीएको नेपाली गीत “कुटुमा कुटु” को गायन, रचना र संगीतबद्द गर्ने राजनराज सिवाकोटीको स्वरमा नया गीत आज सार्वजनिक भएको छ। आएकै दिन ४ लाख यूटूब भ्यूज पुग्ने क्रममा रहेको “के लाई हेरेकि” बोलको यो गीतमा ठेट नेपाली शब्द रहेकोले पनि निकै मन...

Read More
Video

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक भएको छ। आज आएको यस गीतमा हेमन्त शर्माको शब्द, स्वर र संगीत रहेको छ भने उनलाई गाउन साथ दिएकी छन चर्चित गायिका एलिना चौहानले। यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन नितिन...

Read More
Video

“दुई दिनको ज़िन्दगीमा” गीत हाक्न आए सुजन

आफ्नो प्रतिभा आफूलाई थाहा भएर मात्र नहुदो रहेछ! त्यसलाई बाहिर निकाल्नको लागि कसैको आखा पर्नु पर्ने रैछ। हो, चर्चित गायक संगीतकार शिशिर भण्डारीले जब सुजन बाबु गुरुङलाई उनको हातको स्टीयरिंङ मात्र होईन गलाको कला बारे थाहा पाए अनि एउटा गीत जन्मियो। तब...

Read More

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ