Latest videos

“ए माया कि जोगी बन्छु म त”

बिछोडको बेदना भरीएको मन छुने गीत “जोगी” लिएर आएका छन उदय सोताङ। दयाहांङ राई र लेजुम लोप्चा जोड़ी अभिनित यो म्यूज़िक भिडियोमा बियोगको अभिनयमा दयाहांङ उत्कृष्ट देखीएका छन्। राजेश पुमा राईको निर्देशनमा बनेको यो भिडियो यसै साता सार्वजनिक...

Read More

नेपाली कथानक चलचित्र “यात्रा” यूटूबमा सार्वजनिक

सलिन मान बानिया, सलोन बस्नेत, मलिका महत लगायत अन्य कलाकारहरू अभिनित नेपाली कथानक चलचित्र “यात्रा” ओ एस आर यूटूब चैनलमा यो साता सार्वजनिक भएको छ। सम्राट शाक्यको कथा, पटकथा र निर्देशन रहेको यो चलचित्रमा रियर राई, प्रेक्षा बज़्राचार्य...

Read More

“बल्ल मैले जिन्दगीलाई राम्रोसंग चिने, साना साना कुरा रैछन ठुलो खुसी दिने, मुसि”

“बल्ल मैले ज़िन्दगीलाई राम्रोसंग चिने, साना साना कुरा रैछन ठुलो खुसी दिने, मुसि”“ओई मेरी मुसी, तिम्रो खुसी मेरो नी खुसी” बल्छे धुर्बे (मरिचमान श्रेष्ठ) र जुनकिरी (सरिता ढ़ूँगाना) अभिनित “मुसि” बोलको गीत हालै...

Read More

दिनेश ढकालको पहिलो सृजना “कालो केशमा रेलिमई” चर्चामा

गीतकार , संगीतकार अनि गायक दिनेश ढकालको पहिलो सृजना “कालो केशमा रेलिमई” बोलको गीत अहिले चर्चामा रहेको छ। दोश्रो सातामा बीस लाख पटक यूटूबमा हेरीएको यो गीतले नेपाली मौलिकपनको छनक दिएको छ। अलका सुबेदी, राजन न्यौपाने, दिनेश ढकाल लगायत...

Read More

धनगढीको बसमा के आउदै छ?

दशैं नजिकीएको बेला रात्री बस चढेर घर फ़र्किएको बेला प्रेयसीलाई प्राय के कोशेली बोकर हिड़नु भएको छ? चट्ट कालो चस्मा हैन र ! “धनगढीको बसमा, चट्ट कालो चस्मा” बोलको लोक दोहोरी गीत यसै साता विशाल इन्टरटेन्मेन्ट यूटूब चैनलमा सार्वजनिक भएको छ।...

Read More

ट्वीटरबाट सार्वजनिक “तिमीलाई सम्झिदा” बोलको गीत चर्चामा आउदै

गायक सन्तोष लामाको “तिमिलाई सम्झिदा” बोलको मिठो धुनमा रहेको गीत दशैको पूर्वसंध्यामा भर्खरै सार्वजनिक भएको छ। गीत सार्वजनिकबारे नेपाली तारा दोश्रो सिजन बिजेता समेत रहेका गायक लामाले ट्विटरमा लेखेका छन्- “बिना पत्रकार सम्मेलन, बिना...

Read More

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ

loader-image
Pokhara, NP
6:02 am, Aug 28, 2025
temperature icon 21°C
light rain
96 %
1008 mb
2 mph
Wind Gust 2 mph
Visibility 10 km
Sunrise 5:45 am
Sunset 6:35 pm
Hourly
8:45 am
temperature icon
21°/22°°C 0.55 mm 55% 1 mph 94% 1008 mb 0 mm/h
11:45 am
temperature icon
24°/26°°C 0.45 mm 45% 4 mph 80% 1007 mb 0 mm/h
2:45 pm
temperature icon
25°/25°°C 1 mm 100% 4 mph 81% 1005 mb 0 mm/h
5:45 pm
temperature icon
23°/23°°C 1 mm 100% 3 mph 95% 1005 mb 0 mm/h
8:45 pm
temperature icon
21°/21°°C 1 mm 100% 3 mph 97% 1008 mb 0 mm/h
11:45 pm
temperature icon
21°/21°°C 1 mm 100% 4 mph 94% 1008 mb 0 mm/h
2:45 am
temperature icon
21°/21°°C 1 mm 100% 1 mph 97% 1007 mb 0 mm/h
5:45 am
temperature icon
20°/20°°C 1 mm 100% 2 mph 95% 1008 mb 0 mm/h