“ए बाबा भयो गल्ती, अब के कारागारमा हाल्छौ”- टिकटकको चर्चित आवाज अब द पोईट आइडलमा प्रतिस्पर्धी

“ए बाबा भयो गल्ती, अब के कारागारमा हाल्छौ, यतिका बर्षदेखी तिम्रै यादहरुको कैदी भएर त बसेकी थिए त्यो के कम थियो र? “ टिकटकमा धेरै रुचाईएको यो लगायत अन्य चर्चित कविताकी सर्जक मुनु अधिकारी अब द पोईट आइडलमा प्रतिस्पर्धी भएर प्रारम्भिक चरण तेश्रो भागमा...

Read More

“अष्ट्रेलियाको ट्रेनलाई पनि मेरो कथा थाहा छ”: टिकटकमा लाखौ पटक हेरीएको कविताबारे अस्मित रेग्मी

"अष्ट्रेलियाको ट्रेन"/ अस्मितको यूटूब चैनलबाट साभार यो साता टिकटकमा कविता वाचन “अष्ट्रेलियाको ट्रेन” तीस लाख नजिक हेरीएर चर्चामा रहेको छ। केही महीना अगाड़ी अष्ट्रेलिया अध्ययन गर्न गएका अस्मित रेग्मीले नेपाली लाईभसंग भने- ” यो कविता...

Read More

बिन्ध्यबासिनी परिचय पुस्तक बिमोचन सम्पन्न

(पुस्तक विमोचन कार्यक्रमबारे एक झलक- साभार प्रफुल्ल भण्डारी) धरान, बिजयपुर स्थित बिन्ध्यबासिनी मन्दिर परिसरमा अम्बिका शाक्यद्वारा लिखित बिन्ध्यबासिनी परिचय पुस्तक आज बिमोचन भएको छ। लेखिका अम्बिका शाक्य , उनी बिन्ध्यबासिनी मन्दिरको संरक्षिका समेत...

Read More

साम्राज्ञी, आकाश र नाजिर अभिनीत नेपाली चलचित्र “तिमी बिना” यूटूबमा

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहका साथ अभिनेताहरु आकाश श्रेष्ठ र नाजिर हुसेन अभिनीत प्रेम कथामा आधारित नेपाली चलचित्र “तिमी बिना” हाइलाइट्स नेपाल यूटूब चैनलमा हालै सार्वजनिक भएको छ। यूटूबमा आएको दोश्रो दिन अठार लाख पटक हेरीएको यो...

Read More

नेपाली चलचित्र “कोहलपुर एक्सप्रेस” यूटूबमा

नेपाली कथानक चलचित्र “कोहलपुर एक्सप्रेस” अब यूटूबमा यो हेर्न सकिने भएको छ। यो साता हाइलाइटस नेपाल यूटूब चैनलमा सार्वजनिक भए पछि चलचित्र दश लाखपटक पटक हेरीएर चर्चामा रहेको छ। चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, बिनोद न्यौपाने, बुद्धि...

Read More

“उस्लाई जे थाहा थियो, अथाह थियो”

चर्चित कवि नवराज पराजुलीको नया कविता “स्कूल” को गीति लय आज सार्वजनिक भएको छ। फ़ाईन प्रिन्ट पब्लिकेशनले प्रकाशन गर्ने उनको आगामी पुस्तक “घर” मा समाबेश यो “स्कूल” शीर्षकको कवितामा बिधार्थीको क्षमता परीक्षाको सीमित...

Read More

प्रजनन स्वास्थ्य तथा अपाङगता रोकथामबारे अभिमुखिकरण सम्पन्न

धरान फुश्रे स्थित श्री पब्लिक माध्यमिक बिधालयमा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आज सम्पन्न यस एकदिने प्रजनन स्वास्थ्य तथा अपाङगता रोकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रममा कक्षा ८,९ र १० का १२ देखि १८ बर्ष सम्मका एक सय बीस जना...

Read More

“जे ले बनेको हु, त्यही जस्तों छैन म”

चर्चित कवि नवराज पराजुलीको भर्खरै यूटूबमा सार्वजनिक भएको घर कृतिमा रहेको कविता “तुलना’ को वाचन अहिले चर्चामा रहेको छ। अहिलेको समाज तुलना गरेर दुखी भएको मात्र होईन, मानिस भित्रको खुसी हुने चाहना समेत लुटीएको छ। समाज जति भ्रष्ट छ त्यों...

Read More

“हल्काराले पाएको सफलताले खुसी छु”- प्रफुल्ल भण्डारी

प्रफुल्ल भण्डारी मेरो नाम, उमेर ४२ बर्ष, धरान १४ बिजयपुरको स्थायी बासिन्दा। झण्डै दुई दशक देखी गाऊँ घरमा चिट्ठी पत्र बाडने काम गरेको मैले आफ्नै घरको कार्यक्रमबाट बाड़न शुरूवात गरे। अनि वल्लो घर पल्लोघरको समेत बाडन थालेपछि आफ्नो वडाटोलमा चिनजान बढयो।...

Read More

ब्लकचेन, क्रिप्टो करेन्सीको युगको सुरुवात, डिसेंट्रलाइज एप्लिकेसनले अबको बजार लिने

दृष्टिकोण, विचार ब्लकचेन, क्रिप्टो करेन्सीको युगको सुरुवातका साथ डिसेंट्रलाइज एप्लिकेसनले अबको बजार लिने कुरा नेपाली सफ़्टवेर इन्जीनियर जीवन अर्यालले यूटूब भिडियो मार्फत सार्वजनिक गरेका छन। ब्लकचेन, क्रिप्टो करेन्सी, डिसेंट्रलाइज एप्लिकेसन, वेब...

Read More