सुस्केरा र सुशेली - आफ्नै आगनमा !!

Video

चलचित्र “हरिबहादुरको जुत्ता” को नयाँ गीत “ढाका टोपी सिरैमा” सार्वजनिक

काठमाडौं – बहुप्रतिक्षित चलचित्र “हरिबहादुरको जुत्ता” को नयाँ गीत “ढाका टोपी सिरैमा” सार्वजनिक भएको छ। स्वस्तिमा खड्का, गायक/अभिनेता प्रकाश सपुत र वरिष्ठ कलाकार हरिवंश आचार्यको दमदार प्रस्तुति छ। गीतलाई असिश अविरल र मेलिना राईले स्वर...

Read More
Video

विष्णु माझीले ल्याइन् आमाको ममतामा समर्पित तीज गीत “म त नराउरी”

काठमाडौं – चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत “म त नराउरी” हालै सार्वजनिक भएको छ। पुतलीको भट्टी भाग–२१ अन्तर्गत आएको यस गीतमा सुन्दरमणि अधिकारीको रचना तथा संगीत रहेको छ। गीतमा आमाप्रतिको कृतज्ञता प्रष्ट रूपमा व्यक्त गरिएको छ। “तिमी त मेरो पो...

Read More
Video

‘हामी पनि के कम भाई’ भन्दै मिस्टर डीको ‘अलराइट’ले मच्यायो तहल्का

“हामी पनि के कम भाई, खल्ती भरि क्याश भए सब अलराइट” भन्ने चर्चित पंक्तिले संघर्ष, आत्मविश्वास र हिपहप संस्कृतिप्रतिको समर्पण झल्काएको छ। नेपाली हिपहपका चर्चित गायक मिस्टर डीले आफ्नो नयाँ गीत ‘अलराइट’ सार्वजनिक गरेका छन्। यो गीतले छोटो...

Read More
Video

“‘पर्खी रहेछु’ : एउटा अधुरो संवादको संगीत यात्रा”

जब प्रेम मौन हुन्छ, शब्दभन्दा गहिरा अनुभूतिहरू गुञ्जिन्छन्। कहिलेकाहीँ नजिक भएर पनि टाढाको महसुस हुन्छ, अनि मनभित्र प्रश्नहरू पलाउँछन् – के ऊ अझै मसँग छ? के म प्रतीक्षा गरिरहनु उचित छ? ठ्याक्कै यिनै भावनाहरूलाई समेट्दै, चर्चित गायक जोन चाम्लिङ राईको...

Read More
Video

सबिन राईको रक गीत “मलाई थाहा” मा समेटियो प्रेम र द्विविधाको कथा

नेपाली संगीत क्षेत्रमा आधुनिक रक शैलीलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गर्दै चर्चित गायक सबिन राई र द फराओले आफ्नो नयाँ गीत “मलाई थाहा” को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आधुनिक रक संगीत भनेको परम्परागत रक संगीतलाई नयाँ प्रविधि, प्रयोग र शैलीसँग...

Read More
Video

भीटेनको ‘स्ट्रेन’ : तनावदेखि परिवर्तनसम्म !

कहिलेकाहीँ संगीत एउटा गीत मात्र हुँदैन — त्यो एउटा जीवन, एउटा पीडा, र एउटा संकल्पको बयान हुन्छ। भीटेन (समीर घिसिङ) को नयाँ र्‍याप गीत “स्ट्रेन” त्यही किसिमको दस्तावेज बनेको छ। “स्ट्रेन” शब्दले नै सन्देश दिन्छ — तनाव, संघर्ष, र जीवनका खाडलहरू।...

Read More
Video

नेपाली कलाकार एकदेव लिम्बु अन्तर्राष्ट्रिय संगीतमा चम्किँदै

चर्चित भारतीय गायिका नेहा कक्कड़ र नेपाली गायक एकदेव लिम्बुको आवाजमा तयार भएको नयाँ म्युजिक भिडियो ‘झिम झिम’ले युट्युबमा १९ मिलियनभन्दा बढी भ्यूजसहित ठूलो लोकप्रियता हासिल गरेको छ। नेहा कक्कड़ले युट्युबमा प्रतिक्रिया दिँदै लेखेकी छिन्- “मेरो...

Read More
Video

“जाने भए जाम माया”ले युट्युबमा तहल्का मच्चायो, सङ्गीततर्फ ट्रेन्डिङको अठारौँ स्थानमा

लोकप्रिय गायक तथा संगीतकार दुर्गेश थापाको नयाँ गीत “जाने भए जाम माया” ले युट्युबमा विश्वव्यापी तहल्का मच्चाउँदै ग्लोबल म्युजिक ट्रेन्डिङको अठारौँ (#१८) स्थान हासिल गर्न सफल भएको छ। गीतले सार्वजनिक भएको केही दिनमै ३४ लाखभन्दा बढी पटक...

Read More
Video

मायाको ऊन बुन्दै युट्युबमा ट्रेन्डिङ ‘काफ्ले’

आर्टमन्डुको डेब्यू फिल्म ‘ऊनको स्वीटर’ अन्तर्गत सार्वजनिक गरिएको गीत ‘काफ्ले’ युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय बनेको छ। चर्चित गायक सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा सजिएको यस गीतले युट्युबमा हालसम्म ३० लाखभन्दा बढी भ्यू...

Read More
Video

टी-सीरीजमा ‘उफ्’: सुसान्त र स्वस्तिमाको अभिनयले भरिपूर्ण म्यूजिक भिडियो ट्रेन्डिङमा

भारतको सबैभन्दा ठूलो युट्युब च्यानल तथा देशको प्रमुख संगीत कम्पनी टी-सीरीजले नेपाली गायक सुसान्त केसीको नयाँ हिन्दी गीत ‘उफ्’ आफ्नो च्यानलबाट सार्वजनिक गरेको छ। यो समाचार नेपाली संगीत क्षेत्रमा एक ठूलो उपलब्धिको रूपमा हेरिएको छ।...

Read More
Video

“बालेन दाई! हामी पनि हजुरसँगै नेपाल हाँसेको हेर्न चाहन्छौ”

चलचित्र लाज सरणम् को अफिसियल साउन्डट्र्याक ‘नेपाल हासेको’ युट्युबमा सार्वजनिक भएको दोश्रो दिनमै बिस लाख पटक हेरिएर चर्चामा आएको छ । “बालेन दाई, हामी पनि हजुरसँगै नेपाल हाँसेको हेर्न चाहन्छौँ!” युट्युबर रतन कार्कीको यो टिप्पणीसँगै अरु...

Read More
Video

पञ्चे बाजाको सुगन्ध बोकेको बसन्त थापाको “मयाली”

लोकप्रिय गायक तथा संगीतकार बसन्त थापा को नयाँ लोकदोहोरी गीत “मयाली (म त गल्कोटे ठिटो)” युट्युबमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ। यो गीतले छोटो अवधिमा नै लाखौं भ्यूज प्राप्त गरिसकेको छ। गायक बसन्त थापा भन्छन्, “म हिजो जस्तो...

Read More
Video

“ममी” को गीत सार्वजनिक, माघ २५ देखि सिनेमा प्रदर्शन हुने

माघ २५ (फेब्रुअरी ७, २०२५) बाट सिनेमा हलहरूमा प्रदर्शन हुने नेपाली चलचित्र “ममी” को गीत “म त यस्तै नक्कली, म त उसै नक्कली” सार्वजनिक सार्वजनिक भएसँगै चर्चामा छ। समीक्षा अधिकारी र विज्ञानि पराजुली को सुमधुर स्वरमा सजिएको यो...

Read More
Video

दयाहाङ राई र मिरुना मगर अभिनीत “अञ्जिला”को गीत “डल्ले डल्ले खुर्सानी” दर्शकमाझ लोकप्रिय

नेपालको बहुप्रतिक्षित फिल्म “अञ्जिला” को प्रचारात्मक गीत “डल्ले डल्ले खुर्सानी” सार्वजनिक भएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत प्रिमियर गरिएको यो गीतले अहिले सम्म १८ लाखभन्दा बढी भ्यूज पाइसकेको छ। गीतले दर्शक...

Read More
Video

होस्टेल ३: टिक टिक टिकले युट्युबमा सफलता हासिल गर्दै

काठमाडौं, माघ २, २०२५ – नेपाली चलचित्र क्षेत्रका दर्शकहरूलाई लामो प्रतीक्षा पछि बहुप्रतीक्षित चलचित्र “होस्टेल ३: टिक टिक टिक” सार्वजनिक गरिएको छ। यो चलचित्रलाई बुद्ध सुब्बा डिजिटलले आफ्नो युट्युब च्यानलबाट प्रिमियर गरेको हो। चलचित्रले...

Read More
Video

दयाहाङ राई अभिनित चलचित्र ‘कार्साङ’ यसै साताबाट प्रदर्शन हुँदै

नेपाली चलचित्र ‘कार्साङ’ को आधिकारिक गीत ‘सात भञ्ज्याङ’ सार्वजनिक भएको छ। चलचित्र यसै साता शुक्रबारबाट प्रदर्शनमा आउदै छ । चलचित्र “गाउ आएको बाटो” को सफल प्रदर्शन पछी झण्डै छ महिनामा लोकप्रिय अभिनेता दयाहाङ राई...

Read More
Video

चलचित्र “एक्टर: टेक वन” को नयाँ गीत “के भरोसा गरम्” चर्चामा

नेपाली चलचित्र “एक्टर: टेक वन” को नयाँ गीत “के भरोसा गरम्” सार्वजनिक गरिएको छ। छोटो समयमै यो गीतले लाखौं भ्युज पाउन सफल भएको छ। गीतमा स्वर दिएका छन् हरक्युलस बस्नेत र इन्दिरा जोशीले। गीतको शब्द रचना उर्मिला गुरुङ ले गरेकी...

Read More
Video

पल शाह र अञ्जना पुनको अभिनयमा “मायालाई पानको पात” सार्वजनिक

नयाँ नेपाली गीत “मायालाई पानको पात” खेम सेन्चुरी र दीपिका बयाम्बु मगरको प्रस्तुतिमा सार्वजनिक भएको छ। गीतको भिडियोमा नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता पल शाह र लोकप्रिय कलाकार अञ्जना पुन मगरको अभिनय रहेको छ। उनीहरूले मायाको कथालाई...

Read More
Video

सुजन चापागाईंको ‘एक्लै भएनी’ गीतमा साईग्रेस र माया लुनाको अधुरो प्रेम कथा

सुजन चापागाईं र बिध्या तिवारीको स्वरमा सजिएको “एक्लै भएनी – मेरो अधुरो प्रेम” बोलको गीत युट्युबमा रिलिज भएको छ। आर्टमाण्डुको प्रस्तुतिमा तयार पारिएको यस म्यूजिकल फिल्ममा साईग्रेस पोखरेल र माया लुना खान मुख्य भूमिकामा देखिएका छन्।...

Read More
Video

एकदेव लिम्बुको “झिम झिमाउने आँखा”मा प्रेम र संगीतको अनौठो संगम

काठमाडौं, मङ्सिर ५ – लोकप्रिय गायक एकदेव लिम्बुको नयाँ गीत “झिम झिमाउने आँखा” हालै सार्वजनिक भएको छ। यो गीत एक रोमाञ्चक र भावनात्मक अनुभवको रूपमा प्रस्तुत गरिएको छ, जसले प्रेम र सम्झनाका विभिन्न भावनाहरूलाई समेट्छ। गीतको भिडियोमा एकदेव...

Read More
Video

मित्रता र यादहरूको गीत “बादल सरी”

काठमाडौँ, मङ्सिर ५ – स्वार र जोन राईको आवाजमा रहेको नयाँ गीत “बादल सरी” सार्वजनिक भएको छ। मित्रताको गानको रूपमा प्रस्तुत गरिएको यस गीतले बाल्यकालदेखि जीवनका उतारचढावसम्मका यादहरूलाई उजागर गर्दै सच्चा मित्रताको महत्वलाई दर्शाएको छ।गीतमा...

Read More

संगीत प्रवाह

loader-image
आजको पोखरा
Pokhara, NP
12:11 PM, Jan 23, 2026
temperature icon 19°C
clear sky
33 %
1020 mb
7 mph
Wind Gust 5 mph
Visibility 10 km
Sunrise 7:00 AM
Sunset 5:40 PM
Hourly
2:45 PM
temperature icon
19°/20°°C 0 mm 0% 7 mph 31% 1019 mb 0 mm/h
5:45 PM
temperature icon
13°/15°°C 0 mm 0% 3 mph 44% 1019 mb 0 mm/h
8:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 6 mph 41% 1021 mb 0 mm/h
11:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 6 mph 25% 1021 mb 0 mm/h
2:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 5 mph 21% 1021 mb 0 mm/h
5:45 AM
temperature icon
13°/13°°C 0.17 mm 17% 7 mph 22% 1021 mb 0 mm/h
8:45 AM
temperature icon
15°/15°°C 0.18 mm 18% 5 mph 26% 1023 mb 0 mm/h
11:45 AM
temperature icon
20°/20°°C 0.11 mm 11% 5 mph 22% 1021 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ