Layout B (with infinite scroll)

१२ बर्षीय चर्चित दोहोरी गायिकाले भनिन्- “लरिलरि लै रुन्छु बरिलै”

१२ बर्षीय चर्चित दोहोरी गायिका कमला घिमिरेको पहिलो तीज गीत “लरिलरि लै रुन्छु बरिलै” यो महीना यूटूब ट्रेण्डिंङमा छ । अर्का गायक खेम सेंचुरीको स्वर र संगीत तथा नेत्र आर्यालको शब्द रहेको यो गीत “शुभारम्भा डिजिटल म्यूज़िक” यूटूब...

Read More

बुट्टा भरेको तीज गीत चर्चामा!

गायिकाहरू भूमिका गिरी र टिका सानुको नया तीज गीत “बुट्टा भरेको” यूटूब ट्रेण्डमा छ । ३ हप्तामा ११ लाख यूटूब भ्यूज नजिक रहेको यो गीतमा दिदी बहिनीको लोक भाका छ ।यस गीतको शब्द शरद पाण्डे र संगीत अर्जुन सापकोटाको रहेको छ । सधैनै मौलिकता भित्र रहेर आफूले...

Read More

ज्योति मगरको प्रश्न- तीजका गीत गाउने केटालाई “राची पठाईदे”?

“राची पठाईदे” शीर्षकको तीज गीत लिएर ज्योति मगर आएकी छन। उनले तीजमा गाईजात्रे/रत्यौली गीतहरू मात्र चलेको र ति गीतहरू गाउने, फुर्ती मात्र लाउने केटालाई “राची पठाईदे” भनी गीति लयमा प्रश्न उठाएकी छिन। यस गीतको शब्द र संगीत भने...

Read More

बेसारले रंगाउन बिच्च बिच्चमा आए दुर्गेश !

बिच्च बिच्चमा-२ “एउटा फोटो खिच” आएको २ हप्तामैं तेस्रो भाग “बेसार”मार्फ़त चर्चित गायक दुर्गेश थापाले अहिलेको जल्दोबल्दो अवस्थाप्रति दर्हो व्यंग्य कस्न सफल भएका छन् । कोरोना देखी जातीय भेदभाव, भारतको हेपाहा प्रवृत्ति लगायत अन्य बिषय मार्फ़त सरकारलाई...

Read More

“ओए काजल, आखि लगाइदे गाजल”- साताको चर्चित गीत

यो साता चक्र बामको शब्द, संगीत र स्वरमा आएको मन छूने पश्चिमेली भाकाको गीत “नज़र लगाली ओए काजल” निकै नै चर्चामा छ । गीता ढुंगाना र चक्र बामको अभिनय रहेको यो गीतमा ग्रेटर नेपालमा रहेका कुमाउ, नैनीताल, गढ़वाल जस्ता पूर्व नेपालमा रहेका भूभागको नाम सहित...

Read More

लोकप्रिय

संगीत प्रवाह