Latest videos

Video

सज्जनको “नोथिंङ इन माई हेड बिसाइड तिमी”बोलको गीत सार्वजनिक

गायक सज्जनराज बैधको नया गीत “नोथिंङ इन माई हेड बिसाइड तिमी” हालै सार्वजनिक भएको छ। सज्जन यूटूब चैनलमा ११ लाख माथि फलोअर भएका युवापुस्ताका चर्चित गायक हुन। सज्जनका अधिकांस गीतहरुमा माया प्रेमले भरिनुको साथै उनका आफ्नो शब्द र संगीत पनि...

Read More
Video

अनमोल अभिनित चलचित्र “ए मेरो हजूर-४” यूटूबमा सार्वजनिक

चर्चित अभिनेता अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायत अभिनीत नेपाली चलचित्र “ए मेरो हजूर” को चौथो भाग यूटूबमा सार्वजनिक भएको छ। झरना थापाको निर्देशन रहेको यो चलचित्र बूढ़ासुब्बा डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको दोश्रो दिनमै तीस लाख...

Read More
Video

“कान्छी कता हिडेको? बिजी हुन्छौ अरे त्यति, जति काठमाण्डौ शहर”

“कान्छी कता हिडेको? बिजी हुन्छौ अरे त्यति, जति काठमाण्डौ शहर” भन्दै टिकटकमा चर्चित कुल ब्वाईका अर्थात पारस बम ठकुरीको पहिलो गीत “कान्छी कता हिडेको” एक सातामा १५ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। अर्का गायक यबी द गोटको...

Read More
Video

“अन्धकारको उज्यालों”मा समीरले पोखे बुवाको माया

बुवाको मायाको विषयमा केन्द्रित रहेको “अन्धकारको उज्यालों”बोलको हालै सार्वजनिक गीत समीर श्रेष्ठले गाएका हुन्। नयन राईको निर्देशनमा बनेको यो गितको म्यूजिक भिड़ियोमा श्याम खड़का र सुप्रिना बज्राचार्यको अभिनय रहेको छ। समीरले दुई महीना अघि स्वप्न सुमन...

Read More
Video

पल पल, तिमिलाई हेर्ने बानी पर्यो!

चर्चित नायक पल शाहको कथा, निर्देशन र अभिनयमा यो साता सार्वजनिक भएको गीत “तिमिलाई हेर्ने बानी पर्यो” को फिमेल भर्सन गायिका अनु चौधरीको स्वरमा आएको छ। पल शाहले पछिल्लो समय आफ्नो जीवनमा भोगेको घटनालाई गीतमा उतार्न सक्दो प्रयास गरेका छन।...

Read More

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ