हेरौ चलचित्र “छ माया छपक्कै” यूटूबमा

नेपाली कथानक चलचित्र “ छ माया छपक्कै” आज यूटूबमा सार्वजनिक भएको छ। दीपेन्द्र लामाको कथा र निर्देशन रहेको यो चलचित्र अहिले सम्म चार लाख पटक यूटूबमा...

Read More

हेरौ नेपाली चलचित्र “साङलो” यूटूबमा

एक्सन हीरो बिराज भट्ट अभिनित एवम निर्देशित नेपाली कथानक चलचित्र “साङलो” आज बुढ़ासुब्बा डिजिटल यूटूब चैनल मार्फत यूटूबमा सार्वजनिक भएको छ। Share...

Read More

हेरौ “छक्का पंजा ३” यूटूबमा

निकै चर्चामा रहेको नेपाली कथानक चलचित्र “छक्का पंजा ३” आज हाइलाइट्स नेपाल यूटूब चैनलमा सार्वजनिक भएको छ। दीपाश्री निरौला निर्देशित यो चलचित्रमा...

Read More

हेरौ नेपाली चलचित्र “बीर विक्रम २” यूटूबमा

नेपाली चलचित्र “बीर विक्रम २” ओ एस आर डिजिटल यूटूब चैनलमा आज सार्बजनिक भएको छ। यो चलचित्रमा चर्चित नायकहरू पल शाह र नाजिर हूसेन संग...

Read More

हेरौ सरोज खनाल अभिनित नेपाली फ़िल्म “हैरान” यूटूबमा

सरोज खनाल, गाजित बिष्ट, सागर लम्साल, बुद्दि तामाङ लगायत कलाकार अभिनित नेपाली कथानक चलचित्र “हैरान” यो साता यूटूबमा सर्बजनिक भएको छ। संसारकै कम उमेरको...

Read More

हेरौ नेपाली चलचित्र “क्याप्टेन” यूटूबमा

अनमोल केसी अभिनित नेपाली कथानक चलचित्र “क्याप्टेन” आज यूट्यूबमा सार्वजनिक भएको छ। अहिलेसम्म ६ लाख भ्यूज भैसकेको यो फ़िल्ममा उपासना सिंह ठकुरी, सरोज...

Read More

हेरौ नेपाली फिल्म “ प्रसाद” यूटूबमा

नेपाली कथानक चलचित्र “प्रसाद” आज यूटूबमा सार्वजनिक भएको छ। झण्डै २ बर्ष अगाडी यस चलचित्रको निर्माण सुभाष थापाले गरेका हुन। दिनेश राउतको निर्देशनमा...

Read More

हेरौ चलचित्र “कुम्भ करण” यूटूबमा

तिहार नजिकीएको बेला नेपाली कथानक चलचित्र “कुम्भ करण” यूटूबमा आज सार्वजनिक भएको छ। दीपक ओलीको निर्देशनमा बनेको यो चलचित्रमा निशा अधिकारी, भोलाराज...

Read More

नेपाली कथानक चलचित्र “साइली” यूटूबमा सार्वजनिक

“चालीस कटेसी” बोलको गीत चर्चामा आएपछि “साइली” फ़िल्म निर्माण सुरु गरिएको थियो। गौरव पहारी र मेनुका प्रधानको जोड़ीको शशक्त भूमिकाका साथ अर्का नायक...

Read More

धेरै हेरीएको

संग्रहालयबाट