Layout B (with infinite scroll)

“कुलमानकै खाँचों छ” गीतले सरकारलाई दबाव देला त?

लोडसेडिङ अंत्य गरेकोमा जनमानस र मिडियाले मन पराएको व्यक्तित्व कुलमान घिसिङ यो साता चर्चामा छन । उनको कार्यकाल सकिन ३ हप्ता बाक़ी रहेको बेला एक दर्जन गायक गायिकाको स्वरमा आएको छ “कुलमानकै खाँचों छ” बोलको गीत। त्यसो त मिडियामा आएको पछिल्लो...

Read More

गुलेलीले ताक्दै नेपाल आइडल सीजन-३ दावेदार किरण भूजेल!

नेपाल आइडल सीजन-३ दावेदार किरण भूजेल र चर्चित गायिका मेलीना राईको स्वरमा “गुलेलीमा” बोलको गीत २ दिन अघि सार्वजनिक भएको छ ।दीपक शर्माको संगीत र तारा अधिकारीको शब्द भएको यो गीतको यूटूब भ्यूज ४ लाख पुग्दैछ। नाज़िर हुसेन र जेबिका कार्कीको अभिनय रहेको यो...

Read More

नेपाल आइडल बुद्ध लामा र सीजन-३ दावेदार सज्जा चौलागाईको गीत सार्वजनिक

नेपाल आइडल सीजन-३ जित्ने अनुमान गरेकी सज्जा चौलागाई र सीजन-१ विजेता बुद्ध लामाको गीत सार्वजनिक भएको छ । एकै दिनमा २ लाख यूटूब भ्यूज नजिक रहेको “हुन्न हुन्न हुदै हुन्न” बोलको यस गीतको शब्द रमेश दाहाल र संगीत टिका दाहालको छ। गम्भीर बिष्टको निर्देशन...

Read More

एकल लोक गीतमा पशुपति शर्माको “दुबिधा”

लोक दोहोरी चर्चित गायक पशुपति शर्माले नया एकल लोक गीत “दुबिधा” लिएर आएका छन । निकै मार्मिक बिषयको रूपमा श्रीमती र बाबुआमामध्ये एकलाई छान्नुपर्ने दुबिधाबारे गायकले सविस्तार गीतमा पोखेका छन । दुर्गा पौडेलको निर्देशन रहेको यो गीतको भिंडियोंमा गायक...

Read More

मुटु चिरा पार्ने गायक जो चर्चामा आएनन्!

दोश्रो हप्तामा यूटूब भ्यूज दश लाख कटेको “हेर यो मुटुमा चिरा पर्या छ” बोलको गीत सृजना गर्ने बादल थापा भने चर्चामा छैनन् । यो गीतमा रचना, संगीत र स्वर भर्ने बादलले टिक टकमा “मुटुमा चिरा पर्या छ“ हरफ हिट भएपछि यही बोल बनाए। उनको पछिल्लो गीतहरु ”जोड़ी...

Read More

ट्रेन्डिङ

साताको सुस्केरा

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ