5
(1)

लकडाउनको बेला रिलिज भएको नरेश खाती र समीक्षा अधिकारीको स्वरमा चर्चित दोहोरी गीत “माया मारेर” ले एक महीनामा ६७ लाख पटक यूटुबमा हेरिए संगै दर्शकले मन पराऊने क्रममा रहेको छ।

नरेश खातीकै शब्द, संगीत र निर्देशन रहेको यो दोहोरी गीत स्लो स्टायलको कर्णप्रिय र संगीत मनछूने छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.