5
(1)

प्रफुल्ल भण्डारी, धरान।यही फागुन १२ गते हुन गईरहेको धरान रन २०२४ मा सहभागिताको लागि आह्वान गरिएको आयोजक बार्हौ नेवा च्यारीटी धरानका अध्यक्ष रमु राईले जानकारी दिनु भएको छ। उहाले धरान रनबाट प्राप्त बचत रकमबाट आर्थिक अवस्था कमजोर भएका स्कूल बालबालिकाहरूलाई शैक्षिक सामग्री खरीद गर्न सहयोग गर्ने बताउनुभयो।

धरान रन २०२४ आयोजकलाई शुभेच्छा प्रदान गर्दै मेयर हर्क साम्पाड.

“स्वास्थ्य मन, सुन्दर शरीर, सबैभन्दा ठुलो धन, रन रन रन धरान रन” भन्ने नारा सहित भानु चौकबाट सुरू भई दश किलोमिटरको दौड़ने कार्यक्रम रहेको धरान रनको दर्ता शुल्क ५०० तिरेर सहभागी हुनसक्ने आयोजकले जनाएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.