छाता मुनी ओत ला’को तिमीलाई देखेंके सोचेंछु खैं कुन्नी मिलनको गीत लेखें । नसकिने रैंछ हेर तिमी विना बस्नअब मैले थालिसकें मिलनको गीत रच्न । हामी दुईलाई छुटाउने हस्त रेखा मेटेंके सोचेंछु खैं कुन्नी मिलनको गीत लेखें । ज्यानै धितो राखेर नि तिम्रो माया...
Layout B (with infinite scroll)
पछिल्लो समय “मिनरल वाटर”, “पानी पधेरो” लगायत चर्चित गीत दिएका गायक भीम बिष्ट र नेपाल आइडलबाट चर्चामा आएकी गायिका अश्मिता अधिकारीको स्वरमा यो साता आएको “चम्चा पिलेट” बोलको गीत चर्चामा आएको छ। सात लाख यूटूब भ्यूज पुगेको यो गीतको शब्द संगीत भीम...
नेपाल आइडलको निर्णायकहरु इन्दिरा जोशीको स्वर तथा काली प्रसाद बास्कोटाको संगीतमा “ मेरो शक्ति” बोलको गीत आज सार्वजनिक भएको छ। यसमा उषा रजक लगायत कलाकारको अभिनय रहेको छ। दीपकराज शर्माको रचनामा आएको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन सुब्रतराज...
आज सार्बजनिक भएको गीतको बोल छ- “भिटामिन यु”। हो यसको कमीले माया प्रेममा समस्या पर्ने कुरा गीतमा आएको रहेछ। के यो सही हो, रचनाकार कृष्ण केसीलाई यसबारे केही थाहा पक्का होला। चर्चित नायक पल शाह, गायक मोडेल दुर्गेश थापा, गरिमा शर्मा नाचेर भिटामिन यु...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल आज सार्वजनिक भएको “मालिङ्गो” बोलको गीतमा देखीएकी छन। उनी चर्चित महानायक राजेश हमालसंग जोड़ी भएर नाचेकी मात्र होईनन्, उनको स्वर समेत यस गीतमा रहेको छ। यस गीतमा अर्का चर्चित गायक...
