0
(0)

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल आज सार्वजनिक भएको “मालिङ्गो” बोलको गीतमा देखीएकी छन। उनी चर्चित महानायक राजेश हमालसंग जोड़ी भएर नाचेकी मात्र होईनन्, उनको स्वर समेत यस गीतमा रहेको छ।  

यस गीतमा अर्का चर्चित गायक राजनराज शिवाकोटीको स्वर र संगीत दुवै रहेको छ भने सुनीता नेपाल सूबेदीले गीत रचना गरेकी हुन।

सरोज ओलीको निर्देशनमा बनेको यो म्यूज़िक भिंडियों आज दुई लाख पटक यूटूबमा हेरेर चर्चामा आएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.