चर्चित गायक दुर्गेश थापाले तीज तिहार पछि होली चाडको मुखमा “हयापी होली” गीत लिएर आएका छन । उनलाई गायिका लक्ष्मी मल्लले साथ दिएको यो गीत २ दिन अघि रिलीज़ भएको हो ।
गीतहरु, म्युजिक भिडियो, युट्युब
दुर्गेश थापाले होलीको बिच बिचमा ल्याए ह्यप्पी होली !!
फाल्गुन १७, २०७६
1,562 views
1 min read